घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला

मोरङको रङ्गेलीमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा आज  बिहान एक महिलाको शव फेला परेको छ ।रङ्गेली नगरपालिका–३ का बेचन यादवकी श्रीमती २४ वर्षीया अनिता यादवको शव फेला परेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार रङ्गेली–३ स्थित तिलुवा चोकनजिकको नहरमा अनिताको शव भेटिएको हो ।पानी नभएको सुख्खा नहरमा हत्या गरेर फ्यालेको अवस्थामा शव भेटिएको जानकारी राईले दिए । ‘प्रारम्भिक अनुसन्धानबाट घाँटी रेटेर हत्या गरेपछि शव नहरमा फ्यालेको देखिन्छ,’ उनले

सम्बन्धित सामग्री

मोरङको रंगेलीमा एक महिलाको घाँटी रेटेर हत्या

विराटनगर । मोरङको रंगेलीमा एक महिलाको हत्या भएको छ । रंगेली नगरपालिका–३ को नहरखण्डमा हत्या गरी फालिएको अवस्थामा २४ वर्षीय महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

घाँटी रेटिएको अवस्थामा महिलाको शव फेला

रंगेली नगरपालिका–३ चिलुवा चोक नजिक रहेको नहरमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक महिलाको शव बुधबार बिहान फेला परेको छ ।