नयाँ सरकारसित पुरानै अपेक्षा

नयाँ सरकारसित जनताका नयाँ अपेक्षा छन् । अहिले नेपाल र नेपालीको यही मर्म बुझेर नै हुनुपर्छ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो पटक प्रम भएयता सरकार मालिक होइन जनताको सेवक हो, म कम बोल्छु, काम धेरै गर्छु, म यस पटक नेपालीको जीवनस्तर उकास्न परिणाममुखी काम गर्छु आदि सकारात्मक अभिव्यक्ति सुरुदेखि नै दिइरहनु भएको छ । सरकारको मुली नै प्रम हुने भएकाले संविधानअनुसार बन्ने मन्त्रिपरिषद्ले पनि यही मर्म, भावनाअनुसार आफ्नो कार्यकालमा काम गर्नेछ भन्ने अपेक्षा गर्नुपर्ने हुन्छ । यो अपेक्षा किन गर्न सकिन्छ भने दाहाल तेस्रो पटक प्रधानमन्त्री हुनुभएको छ । यस पटक उहाँलाई विगतको कमी

सम्बन्धित सामग्री

सरकार नयाँ, अपेक्षा पुरानै

तराईकेन्द्रित जनता समाजवादी पार्टी सरकारमा गएसँगै अंकगणितका हिसाबले सरकार सुदृढ बनेको छ।

‘पुरानै नीतिले परिणामको अपेक्षा गर्न सकिँदैन’

काठमाडौँ, २७ वैशाख । पुरानै नीतिले परिणामको अपेक्षा गर्न नसकिने भन्दै सांसदहरुले अहिलेको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सक्ने नीति अख्तियार गरिनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८०/८१ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनीहरुले सिद्धान्त र प्राथमिकता, नीति कार्यक्रम तथा बजेटमा अर्थतन्त्रलाई सबल बनाउनुपर्ने विषय आउनुपर्ने बताए। सांसद अर्जुनरसिंह […]

मेसीको फर्मलाई रोक्न क्रोएसिया कति सक्षम ?

विश्वकप फुटबलमा सहभागी हुनु अघिसम्म अर्जेन्टिनाले एउटा विश्व कीर्तिमान बनाउने अपेक्षा थियो समर्थकको।३६ खेलसम्म अपराजित रहेको अर्जेन्टिना इटालीले ३८ खेलसम्म बनाएको अपराजित यात्राको कीर्तिमान तोड्ने संघारमा थियो। तर साउदी अरेबियासँगको पहिलो खेलमा ब्योहोरेको हारसँगै अर्जेन्टिनाको त्यो अपेक्षा पूरा भएन।तर अर्जेन्टिना विश्वकप फुटबलको पहिलो हारसँगै सम्हालियो। आफ्नो पुरानै विरासतमा फर्कियो। त्यसैले अर्जेन्टिना यो पटक उपाधि भन्दा दुई खेल टाढा छ।अर्जेन्टिनाको खुसीका अगाडि लियोनेल मेसी छन्। उनले विश्वकपमा

आर्थिक समृद्धि कसरी आउँछ ?

मुलुकमा आज मंसिर ४ गतेका दिन आमनिर्वाचन सम्पन्न हुँदै छ, जसबाट नयाँ संसद्को गठन भई नयाँ सरकारसमेत निर्माण हुनेछ । तर, यसपटक पनि नयाँ सरकार तथा संसद्मा पुरानै अनुहारको बाहुल्यता हुने निश्चित छ । तथापि बाध्यतावश भए पनि मुलुकमा केही परिवर्तन हुन्छ कि भन्ने झिनो अपेक्षा सर्वसाधारण जनताले राख्नुलाई अस्वाभाविक रूपमा लिन सकिँदैन । त्यस्तै […]

गुल्मीमा सबै दलबाट पुरानै अनुहार सिफारिश

गुल्मी : मंसिर ४ गते हुने संघीय र प्रादेशिक चुनावमा गुल्मीबाट राजनीतिक दलहरुले पुरानै उम्मेदवारलाई सिफारिश गरेका छन्। देशमा जताततै युवा र नयाँ अनुहारको अपेक्षा मतदाताले गरे पनि गुल्मीमा भने त्यसो नहुने दलहरूले गरेको उम्मेदवारी सिफारिशबाट स्पष्ट भएको छ।राजनीतिक पार्टीहरूले पुरानै सोच र पुरानै विचारको सम्मानका नाममा पुरानै नेताहरूलाई केन्द्र र प्रदेशमा निर्वाचनका लागि सिफारिश गरेकाले उनीहरूबाट केही आशा नरहेको तम्घासका स्थानीय सूर्य सुनारले बताए। दलहरूले पुरानै अनुहार

संघीयतामा सशक्त स्थानीय तहको अपेक्षा

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह डटेर कार्यक्षेत्रमा खरो रूपमा उत्रिएका छन् । महानगर सञ्चालन हुने स्थानीय सरकार सञ्चालन ऐनलगायतका अन्य कानुनी दस्ताबेजले प्रदत्त गरेको अधिकार प्रयोगमा उनी खरो उत्रिएका हुन् । उपत्यकाको फोहोर व्यवस्थापनको अल्पकालीन समाधान पुरानै रूपमा भएपछि उनी एकाएक सवारी साधन पार्किङको समस्या, कर उठाउने विषयमा केन्द्रित भएका छन् । सशक्त स्थानीय तह […]

नारायणी किनारबाट फर्किँदा एमालेसँग देशले गर्ने अपेक्षा

बुटवलमा सम्पन्न नेकपा एमालेको आठौं महाधिवेशन (२०६५ फागुन ७ देखि १४) चलिरहेको समयमा एक पत्रिकालाई दिएको अन्तर्वार्तामा केपी शर्मा ओलीले भनेका थिए, ‘पुरानै नेतृत्व दोहोरिने भए महाधिवेशन किन गर्नुपर्‍यो ?’ महाधिवेशनको दौरान त्यो पत्रिका हजारौं प्रति निःशुल्क बाँडिएको थियो ।  २०६४ सालको संविधानसभा निर्वाचनमा एमालेको लज्जास्पद पराजय भएपछि पार्टीको नेतृत्व गरिरहेका माधव नेपालले महासचिवबाट राजीनामा गरेर झलनाथ खनाल कार्यवाहक बनेका थिए । खनाललाई नै नेतृत्वमा ल्याउने तयारी भएपछि ओलीको उक्त अन्तर्वार्ता च...

बार्सिलोनाको जिम्मेवारीमा जाभी सकारात्मक

एजेन्सी – जाभीलाई आफ्नो मुख्य प्रशिक्षकका रुपमा बार्सिलोनाले सोमबार क्याम्प नोउमा सार्वजनिक गरेको छ । टोलीका पूर्व महान मिडफिल्डर मध्येका एक जाभीले टोलीलाई पुरानै सफलतामा डोर्याउने अपेक्षा राखेको छ । सिजनमा रोनाल्ड कोम्यानको प्रशिक्षणमा कमजोर सुरुवात गरेको बार्सिलोनाले उनलाई बर्खास्त गरेको थियो । त्यसपछि बार्सिलोनाका अध्यक्ष जोन लार्पोटाले जाभीलाई पहिलो प्राथमिकतामा राखे र अन्तत सफल […]

ओली र देउवामा फरक कति ?

पटक–पटक परीक्षण भइसकेका पुरानै पात्रबाट नयाँ नतिजा अपेक्षा गर्नु मूर्खता नै भए पनि केपी ओली र शेरबहादुर देउवाबीच फरक छ विघटन बदर गरी प्रतिनिधिसभा पुनस्र्थापना गर्नुका साथै शेरबहादुर देउवालाई प्रधानमन्त्रीको शपथग्रहण...

पुरानै लयमा फर्किंदै शिक्षा : तर अझै बाँकी छन् यी अपेक्षा

जनजीवनका सबै क्षेत्रलाई आक्रान्त पारेको कोभिड–१९ ले शिक्षा क्षेत्र सबैभन्दा बढी प्रभावित भयो । विश्वभर मानव गतिविधिलाई स्तब्ध पारी मानव सभ्यतामाथि धावा बोल्ने महामारीबाट शिक्षा किन पनि बढी प्रभावित भयो भने विद्यालय जस्ता सिकाइस्थलहरू स्वभावैले बढी जमघट र भीडभाड हुने स्थान हुन् ।  कमजोर शैक्षिक तथा प्राविधिक पूर्वाधार भएको नेपाल यसबाट अछुतो रहने कुरै भएन । २०७६ चैत्र ५ गतेको संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि सम्पूर्ण शैक्षिक अनुष्ठानहरू बन्द भए । सम्पूर्ण तयारी पूरा गरी सञ्चालनको क्रममा रहे...