मुलुकमा आज मंसिर ४ गतेका दिन आमनिर्वाचन सम्पन्न हुँदै छ, जसबाट नयाँ संसद्को गठन भई नयाँ सरकारसमेत निर्माण हुनेछ । तर, यसपटक पनि नयाँ सरकार तथा संसद्मा पुरानै अनुहारको बाहुल्यता हुने निश्चित छ । तथापि बाध्यतावश भए पनि मुलुकमा केही परिवर्तन हुन्छ कि भन्ने झिनो अपेक्षा सर्वसाधारण जनताले राख्नुलाई अस्वाभाविक रूपमा लिन सकिँदैन । त्यस्तै […]