पटक–पटक परीक्षण भइसकेका पुरानै पात्रबाट नयाँ नतिजा अपेक्षा गर्नु मूर्खता नै भए पनि केपी ओली र शेरबहादुर देउवाबीच फरक छ
विघटन बदर गरी प्रतिनिधिसभा पुनस्र्थापना गर्नुका साथै शेरबहादुर देउवालाई प्रधानमन्त्रीको शपथग्रहण...
काठमाडौँ : प्रमुख राजनीतिक शत्रुका रूपमा एकअर्काविरुद्ध उत्रिँदै आएका दुई वामपन्थी दल नेकपा एमाले र एकीकृत समाजवादीबीचको सम्बन्ध सुधारोन्मुख देखिएको छ।नयाँ गठबन्धन निर्माणसँगै पानी बाराबारको स्थितिमा रहेको एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी अध्यक्ष माधव नेपालबीचको सम्बन्ध सुधारोन्मुख बनेको हो।साढे दुई वर्षअघि एमालेबाटै विद्रोह गरेर माधव नेपालले एकीकृत समाजवादी बनाएपछि ओली-माधवले तिखो प्रहार मात्रै होइन, कथंकदाचित् एउटै मञ्चमा भेटिँदासमेत एकअर्कालाई उपेक्षा गर्थे। केही दिनअघ
सुनसरी - पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका दललाई ‘टालटुली बाटुली कति राम्रो पुतलीको’ संज्ञा दिनुभएको छ ।
आज सुनसरीको इटहरीमा एमालेले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले गठबन्धन धेरै पार्टी जोडिएर बनेकाले यसले कुनै ठोस काम नगर्ने दाबी गर्नुभयो । यसका साथै अहिलेको गठबन्धन देश र जनताको पक्षमा भन्दा पनि परिवारवाद र नातावादमा लागेको आरोप उहाँले लगाउनुभएको छ।
एक्लै वडास्तरमा नै चुनाव लड्न नसक्नेले देश कसरी चलाउन सक्लान् भन्दै उहाँले प्रश्न गर्नुभएको छ । उहाँल...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीति र चुनावमा युवाहरूको हस्तक्षेपकारी भूमिका आवश्यक रहेको बताएका छन् ।‘एकथरी नेताहरू विगत एकतीस वर्षदेखि सत्तामा छन् । केही सीमित नेताहरूको प्रभावमा शासन सत्ता चलिरहेको छ । तर, देशको अवस्था ओरालो लाग्दो छ, प्रणाली नै असफल भएको छ,’ राप्रपा अध्यक्ष लिङ्देनले भने ।‘शेरबहादुर देउवा, केपी ओली र प्रचण्डलाई फेरि कति पटक प्रधानमन्त्री बनाए वा कति समय थप दिए देश बन्छ ? कस्तो विकास र परिवर्तन हुन्छ ? यस कारण देशमा
काठमाडौं, १३ मंसिर । नेकपा एमालेको महाधिवेशन अघि भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए । जसमा उनले व्यक्तिगत विवरण सार्वजनिक गरे । रावलले विद्यावारिधी गरेको विवरणमा उल्लेख गरेका थिए । एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने महाधिवेशन अघि व्यक्तिगत विवरण खुलाएनन् । उनले ताप्लेजुङमा प्रारम्भिक शिक्षा पूरा गरी झापा गएको उल्लेख छ । ओलीको […]
चितवन, १३ मंसिर । नेकपा एमालेको अध्यक्षमा कस्ले जित्ला भन्ने चासो छैन । एमाले अध्यक्ष केपी शर्मा ओली फेरि दोहोरिने निश्चित जस्तै छ । तर, ओलीलाई अध्यक्षमा चुनौती दिएका उपाध्यक्ष भीम रावलले कति मत ल्याउलान् ? चासोको विषय बनेको छ । नेकपा एमालेका २२ सय प्रतिनिधि मध्ये रावलले झण्डै एक हजार मत ल्याउने उनी पक्षधरको […]
काठमाडौं, १० मंसिर । नेकपा एमालेको महाधिवेशन रोचक बन्ने देखिएको छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिष्पर्धा हुने निश्चितप्रायः भएको छ । पदाधिकारीहरुमध्ये वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवहरुमा आकांक्षी धेरै देखिएका छन् । यसकारण ओली समूह नै अध्यक्षबाहेकको पदमा विभाजित छ । वरिष्ठ उपाध्यक्षमा महासचिव ईश्वर पोखरेल र स्थायी कमिटी […]
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पत्नी राधिका शाक्यको जन्मदिनमा छमछमी नाचेका छन् । ओली नाचेको ३० सेकेण्डको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ‘मत भाग्यमानी कति भाग्यमानी’ गीतमा कम्मर मर्काएर ओली नाचेका हुन् । ओली निवास बालकोटमा पार्टीका केही नेता कार्यकर्तासहित मनाइएको शाक्यको जन्मदिनमा व्यवसायी दुर्गा प्रसाइँ समेत सहभागी भएका थिए । […]
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बनेको विपक्षी ५ दलको गठबन्धनको आयुको चर्चा हुन थालेको छ। गठबन्धन बनेका कारण हाल ओली भर्सेस् पाँच पूर्व प्रधानमन्त्रीको अवस्था छ।
पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र जनता समाजवादी पार्टी, नेपालका डा. बाबुराम भट्टराई एकातिर छन् भने ओली एक्लै…
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ। जसपाका कति माग पूरा भए भन्नेबारे समीक्षा भएको भेटवार्तामा सहभागी लक्ष्मणलाल कर्णले बताएका छन्। “सरकारबारे केही कुरा भएन, हाम्रो माग पूरा गर्ने प्रक्रियाबारे समीक्षा गर्यौं,” उनले भने, “प्रधानमन्त्री ओलीले काम गरिरहेको छु भन्नुभयो।” आज साँझ कार्यदलको बैठक बस्ने उनले जानकारी दिए।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकल निर्णयबाट सांसदलाई कारबाही गर्न सक्नेगरी पार्टी विधान संशोधन गरिएको छ। ओलीले पार्टी झगडामा उनीसँग फरक मत राख्ने सांसदलाई कारबाही गर्न विधान संशोधन गर्नु कति उचित र कति अनुचित हो भन्ने विषयमा बहस सुरु भएको छ। एकथरीले यसलाई ‘ओली आतंक’ भनेका छन्। ओलीले कारबाही त गर्न सक्दैनन् तर कारबाही गर्छु भन्नु नै एक प्रकारको आतंक हो’, स्रोतले भन्यो, ‘यसरी आतंकित पारेर पार्टी कब्जा गर्न खोज्नु सकारात्मक पक्ष होइन।&rsq