काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह डटेर कार्यक्षेत्रमा खरो रूपमा उत्रिएका छन् । महानगर सञ्चालन हुने स्थानीय सरकार सञ्चालन ऐनलगायतका अन्य कानुनी दस्ताबेजले प्रदत्त गरेको अधिकार प्रयोगमा उनी खरो उत्रिएका हुन् । उपत्यकाको फोहोर व्यवस्थापनको अल्पकालीन समाधान पुरानै रूपमा भएपछि उनी एकाएक सवारी साधन पार्किङको समस्या, कर उठाउने विषयमा केन्द्रित भएका छन् । सशक्त स्थानीय तह […]