काठमाडाैँ- प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकका तीन तह सरकारबीचको अन्तरसम्बन्धलाई सुदृढ बनाउँदै जनताको अपेक्षा पूरा गर्न प्रदेश १ सरकार तयार रहेको बताएका छन्। आइतबार विराटनगरमा ७३ औँ प्रजातन्त्र दिवस मनाउने क्रममा मुख्यमन्त्री कार्कीले संघ, प्रदेश र स्थानीय तह सरकारबीचको अन्तर सम्बन्धलाई थप बलियो र सुदृढ बनाउने विश्वास लिएको बताएका हुन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको […]
डडेल्धुरा । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा पुगेका बेला अब बन्ने सरकार जनमुखी हुनुपर्ने डडेल्धुराबासीले माग गरेका छन् । भ्रष्टाचार नियन्त्रण, सुशासन, कृषिमा आधारित रोजगारी, स्वास्थ्य लगायतका विकासका लागि अब बन्ने सरकारको लक्ष्य हुनुपर्ने उनीहरुको भनाइ छ । डडेल्धुरामा प्रतिनिधि सभा सदस्यमा वर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति […]
पूर्ववर्ती सरकारका क्रियाकलापबाट दिग्दार भएर नागरिकले यो सरकार शासकीय दृष्टिले राम्रो हुने अपेक्षा गरेका थिए तर देउवा सरकारका क्रियाकलाप त झनै अधोगतितिर गइरहेका छन् ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले तराई मधेशमा एमाले प्रवेशको लहर चलेको दाबी गरेका छन् । बिहीबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महासचिव पोखरेलले एमालेको नेतृत्वमा बलियो सरकार नै जनताको अपेक्षा रहेको बताए । महासचिव पोखरेलले एमालेले विकास र समृद्धिको मुद्दा लिएर गरिबी र बेरोजगारी समस्या हल गर्न चाहेको पनि बताए । उनले भने, ‘एमालेमा प्रवेशको लहर छ, जनताले एमालेको सरकार खोजेका छन्, एमालेले सरकारको नेतृत्व गर्छ, विकास र निर्माणका लागि नाटकीय परिवर्तन आउनेछ ।’उ
गुल्मी – बिलासी आवश्यकतातर्फ केन्द्रित भई स्थानीय सर्वसाधारणमा अनावश्यक राहतको अपेक्षा बढ्दै गएको छ । संघीय संरचनाले गाउँगाउँमा स्थानीय सरकार आएपछि आवश्यकताभन्दा बाहिरका कुरामा पनि राहतको अपेक्षा बढ्दै गएको हो । गुल्मीको रेसुङ्गा नगरपालिकाका नगप्रमुख डिल्लीराज भुसालले स्थानीय सर्वसाधारणमा अनावश्यक रुपमा राहातको अपेक्षा बढिरहेको बताएका छन् । नगर विकास तथा वातावरण संरक्षण संस्था रेसुङ्गा नगरपालिकाको […]
काठमाडौँ- नेपाली कांग्रेस पूर्वमहामन्त्री तथा केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले यो सरकार निर्वाचनसम्म पुगोस् भन्ने अपेक्षा आफूले गरेको बताएका छन्। ‘धेरै ठूलो अपेक्षा मेरो छैन, यो सरकार चुनावसम्म जाओस्,’ उनले भने। कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा बोल्दै सिटौलाले तीन तहको निर्वाचन तीन/चार महिना हुनुअघि कसरी पार्टीभित्र भावनात्मक एकता गर्न सकिन्छ भन्नेमा ध्यान केन्द्रित हुनुपर्ने बताए। उनले भने- […]
नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले नेपाली काँग्रेसको नेतृत्वको वर्तमान सरकारले जनताको अपेक्षा बमोजिम काम गर्ने बताएका छन् । ज्येष्ठ काँग्रेस सङ्घद्वारा आज यहाँ आयोजित स्वागत तथा सम्मान कार्यक्रममा उनले भने, “यो अरु कसैले भन्ने गरेजस्तो परमादेशबाट नभएर जनमतबाट निर्मित सरकार हो, जनताले चाहेको सरकार भएकाले जनअपेक्षा बमोजिम नै काम गर्नेछ ।”सहमहामन्त्री डा.महतले अघिल्लो कम्युनिष्ट सरकारले बाटो नबिराएको भए, चुनावका बेलामा जनतासँग गरेका वाचाअनुसार काम गरेको भए तथा देशमा सुशास
नेपाली कांग्रेसकी सांसद डिला संग्रौला कांग्रेसको सरकार बनेपछि आम जनताकाे अपेक्षा बढेकाे बताइकी छन् । प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै शुक्रबार उनले यस्तो बताएकी हुन् ।
'सभामुख महोदय, सम्माननीय शेर बहादुर देउवाको...
काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठनविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।सरकार पुनर्गठनविरुद्ध दायर रिटमाथि आइतबार दीपककुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। जेठ २७ गते अधिवक्ताहरु कमलसिंह राना, सुरेश रोकाया र अ अपेक्षा निरौलाले संविधानको धारा १६८ को उपधारा ९ विपरीत प्रदेश सरकारले सरकार पुनर्गठन गरेको भन्दै रिट दायर गरेका थिए। रिट निबेदनकको तर्फबाट आइतबार अधिवक्ता अपेक्षा निरौला, दलबहादुर धामी, रामबहा