युक्रेनमा रहेका २२५ जना नेपाली दूतावासको सम्पर्कमा, केहि पोल्यान्ड, स्लोभाकिया, हंगेरी र रोमानिया प्रवेश

काठमाडौं । युद्धग्रस्त युक्रेनमा रहेका २२५ जना नेपालीहरु सम्पर्कमा आएको र सबै सुरक्षित रहेको जर्मनीको वर्लिनस्थित नेपाली दूतावासले जनाएको छ । केही नेपालीहरू युक्रेनबाट सुरक्षित तरिकाले सिमाना जोडिएका पोल्यान्ड, स्लोभाकिया, हंगेरी र रोमानियामा गइसकेको दूतावासले जनाएको छ । दूतावासले शनिबार जारी गरेको विज्ञप्ति अनुसार १५ जना नेपालीहरु पोल्याण्डमा, ३ जना स्लोभाकियामा, २ जना हंगेरीमा र […]

सम्बन्धित सामग्री

युक्रेन र रुसका छिमेकी श्रम गन्तव्यमा नयाँ नियम

सरकारले युक्रेन र रसियाका छिमेकीका रुपमा रहेका ८ वटा श्रम गन्तव्यमा व्यक्तिगत श्रमस्वीकृति लिएर जाने नेपालीका लागि नयाँ नियम बनाएको छ । युद्धग्रस्त देशका वरपर रहेका श्रम गन्तव्यहरू रोमानिया, पोल्याण्ड, हंगेरी, क्रोएसिया, अल्बानिया, स्लोभाकिया, माल्दोभा र बेलारुसमा नयाँ नियम लागू गरेको हो ।वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीको नाममा भिजिट भिषामा गएका एवं व्यक्तिगत श्रमस्वीकृति लिई […]

युक्रेन र रुसका छिमेकी देशमा जाने नेपालीका लागि नयाँ नियम

सरकारले युक्रेन र रुसका छिमेकीका रूपमा रहेका ८ वटा श्रम गन्तव्यमा व्यक्तिगत श्रम स्वीकृति लिएर जाने नेपालीका लागि नयाँ नियम बनाएको छ। युद्धग्रस्त देशका वरपर रहेका श्रम गन्तव्यहरू रोमानिया, पोल्याण्ड, हंगेरी, क्रोएसिया, अल्बानिया, स्लोभाकिया, माल्दोभार बेलारुसमा नयाँ नियम लागू गरेको हो।वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीको नाममा भिजिट भिसामा गएका एवं व्यक्तिगत श्रम स्वीकृति लिई रोजगारीमा जाने अधिकांश व्यक्तिहरू अलपत्र पर्ने, ठगिने, बढी रकम तिर्न बाध्य पारिने जस्ता प्रवृत्ति देखिएकाले ती देश जा

रुस–युक्रेन युद्धबाट प्रभावित ५६२ जना नेपाली सुरक्षित स्थानमा

रुस–युक्रेन युद्धबाट प्रभावित ५६२ जना   नेपालीहरु सुरक्षित स्थानमा पुगेका पुगेका छन् ।  गैरआवासीय नेपाली संघ, रुस–युक्रेन द्वन्द्व  प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिका अनुसार युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेका हुन् । हालसम्म पोल्याण्डमा ४४३ जना, स्लोभाकिया ७८ जना, रोमानियामा २४, हंगेरीमा १३ जना, र ४ माल्दावा पुगेको जनाइएको छ । युक्रेन युद्धबाट बिस्थापित भइ

रुस–युक्रेन युद्धः दश लाखभन्दा बढीले छोडे युक्रेन

ब्रसेल्स, २० फागुन । रुस र युक्रेनबीच चलेको युद्धका कारण १० लाखभन्दा बढीले युक्रेन छोडेका छन् । नौ दिनदेखि चलिरहेको युद्धका कारण उनीहरुले देश छोडेको राष्ट्रसंघले जनाएको छ । युक्रेन छोडेका शरणार्थीहरु पोल्याण्ड, हंगेरी, रोमानिया र माल्दोभातर्फ गइरहेका छन् । युद्धका कारण देश छोडेर अन्य देशमा गएका शरणार्थीलाई तीन वर्षको अस्थायी आवासीय अनुमति प्रदान गर्ने […]

४० नेपाली परिवारले युक्रेन छोड्न नसक्ने

काठमाडौं । रुस–युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपाली सुरक्षित स्थानमा पुगेका छन् । जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपाली सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायतको देशमा पुगेको जानकारी दिए । रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार समितिका अनुसार हालसम्म ४ सय ३ जना पोल्याण्ड, ७१ जना स्लोभाकिया, २७ […] The post ४० नेपाली परिवारले युक्रेन छोड्न नसक्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

रुस युक्रेन युद्ध  : तीन सय भन्दा बढी नेपाली सुरक्षित स्थानमा

लन्डन । रुस–युक्रेन द्वन्द्व प्रभावित ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन् । रुस–युक्रेन द्वन्द्व  प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई मंगलबार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालीहरू सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेको जानकारी दिएका हुन् ।समितिका अनुसार मंगलबारसम्म २ सय ३२ जना पोल्याण्ड, ३९ जना स्लोभाकिया, ४ जना हंगेरी, २३ जना र

युक्रेनबाट नेपालीहरुलाई उद्धार गर्न सफल भएका छौं : राजदूत खड्का

१७ फागुन, बार्सिलोना । युक्रेनमा संकट गहिरिएसँगै त्यहाँ रहेका नेपालीहरु पोल्याण्ड स्लोभाकिया, हंगेरी र रोमानिया प्रवेश गर्ने क्रम बढेको छ । जर्मनीको वर्लिनस्थित नेपाली दूतावासका अनुसार सोमबार दिउँसोसम्म १ सय ८५ जना नेपालीहरुले युक्रेन छाडेका छन् । दूतावासले हालसम्म युक्रेनमा रहेका २ सय ५८ जना नेपालीहरु सम्पर्कमा आएको जनाएको छ । नेपाल सरकारले बोर्डरसम्म आउन […]

५० लाख नागरिकले युक्रेन छोड्ने राष्ट्रसंघको भनाइ

एजेन्सी- संयुक्तराष्ट्र संघका सहायता एजेन्सीहरूले ५० लाख युक्रेनीहरू वरपरका देशहरूमा भाग्न सक्ने अनुमान गरेका छन्। कम्तिमा एक लाख मानिस रुसी आक्रमणबाट विस्थापित भइसकेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सीले जनाएको छ। जसमध्ये आधा ४८ घण्टाभित्र प्रभावित भएका हुन्। पोल्याण्ड, मोलदोभा, रोमानिया, हंगेरी र स्लोभाकियाले आफ्नो सिमामा युक्रेनीहरु आइपुगेको बताएका छन्। बिहीबार यतामात्रै ३५ हजार मानिस पोल्याण्ड पुगेका […]