युक्रेनबाट नेपालीहरुलाई उद्धार गर्न सफल भएका छौं : राजदूत खड्का

१७ फागुन, बार्सिलोना । युक्रेनमा संकट गहिरिएसँगै त्यहाँ रहेका नेपालीहरु पोल्याण्ड स्लोभाकिया, हंगेरी र रोमानिया प्रवेश गर्ने क्रम बढेको छ । जर्मनीको वर्लिनस्थित नेपाली दूतावासका अनुसार सोमबार दिउँसोसम्म १ सय ८५ जना नेपालीहरुले युक्रेन छाडेका छन् । दूतावासले हालसम्म युक्रेनमा रहेका २ सय ५८ जना नेपालीहरु सम्पर्कमा आएको जनाएको छ । नेपाल सरकारले बोर्डरसम्म आउन […]

सम्बन्धित सामग्री

युक्रेनबाट नेपाली उद्धार गर्ने कार्य लगभग सकियो : राजदूत खड्का

काठमाडौँ । रुसी आक्रमणको चपेटामा रहेको युक्रेनबाट नेपाली उद्धार गर्ने कार्य लगभग सकिएको छ । युक्रेनमा आक्रमण भएको १३ औँ दिन मङ्गलवार युक्रेनबाट ६ जना नेपाली पोल्यान्ड पुगेपछि अब युक्रेनमा स्थायी रूपमै बसेका नेपालीबाहेक अन्य नेपाली त्यहाँ नरहेको अनुमान गरिएको छ । युक्रेनबाट नेपालीहरूलाई बाहिर ल्याउन खटिरहेका जर्मनका लागि नेपाली राजदूत रामकाजी खड्काले जर्मन स्थित […]

युक्रेनबाट अधिकांश नेपालीको उद्धार

रुस युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीहरूको उद्धार कार्य सम्पन्न भएको छ ।   जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हाल सम्म युक्रेनबाट नेपालहरू सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सम्पन्न भएको जानकारी दिएका हुन् । रुस युक्रेन द्वन्द्व  प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई बुधवार साँझ सम्बोधन गर्दै  खड्काले अन्य देशको तुलनामा नेपालीहरूको उद्धार कार्य निकै छिटोछरितो भएका कारणले युद्धमा नेपालीहरूको ज्यान सुरक्षित रहेको बताएका हुन्&n

युक्रेनमा फसेका नेपालीको उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

काठमाडौँ । युक्रेन द्वन्द्वमा फसेका नेपालीको उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन गरिएको छ । रुस र युक्रेनको युद्धबाट प्रभावित नेपालीको उद्धार एवं सहयोगका जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा भएको भर्चुअल कार्यक्रमबाट ‘रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ गठन गरिएको हो । गैर आवासीय नेपाली सङ्घका युरोपस्थित राष्ट्रिय समितिसमेत रहेको सो […]

अफगानिस्तानबाट अमेरिकी सेना पूर्ण रूपमा फिर्ता, २० वर्षे कारबाही अन्त्य

काठमाण्डाै – अफगानिस्तानबाट अमेरिकी सेना पूर्ण रूपमा फिर्ता भएका छन् । योसँगै अफगानिस्तानमा २० वर्षसम्म चलेको सैन्य मिसन पनि अन्त्य भएको छ । काबुलमा रहेका अमेरिकी राजदूत रस विल्सन र त्यहाँ रहेका अमेरिकी कमान्डर जनरल क्रिश डोनाह्यु अन्तिम उद्धार उडानमा सहभागी भएका बीबीसीले जनाएको छ ।  अमेरिकाले पछिल्ला केही हप्तामा झन्डै ८० हजार व्यक्तिको उद्धार गरेको सेना फिर्ती अभियानको सुपरीवेक्षण गर्नुभएका जनरल फ्रयाङ्क मकेन्जीले बताउनुभएको छ । गएको अगस्ट १४ मा तालिबानले काबुल नियन्त्रणमा लिएपछि त्यहाँ फसेका आफ्ना नागरिक ...

अर्थमन्त्री शर्मा र नेपालीका लागि अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

काठमाडौँ– नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेका छन्। मंगलबार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भुकम्पछिको उद्धार र कोभिड महामारीको समयमा प्राप्त भएको अमेरिकी सहयोग अविस्मरणीय रहेको भन्दै सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरे। उनले कोभिडविरुद्धको खोप नेपालको पहिलो प्राथमिकताको विषय भएको भन्दै त्यसको आपूर्तिमा अमेरिकी सरकारबाट थप सहयोग र सहजीकरण […]

अमेरिकी राजदूत बेरीले दिए धन्यवाद

नेपालबाट अमेरिकी नागरिकको उद्धार गरी स्वदेश फर्काउन राम्रो पहल गरेको भन्दै नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले नेपाललाई धन्यवाद दिनुभएको छ ।