दोहा – रुस-युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ जना नेपालीहरू सुरक्षित स्थानमा पुगेका छन् । द्वन्द्व प्रभावित नेपालीको गैर आवासीय नेपाली सङ्घ सहयोग एवं उद्धार उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माका अनुसार युक्रेनबाट नेपालीहरू सुरक्षित स्थानको खोजी गर्दै पोल्यान्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायत देशमा पुगेका हुन् । हालसम्म पोल्यान्डमा ४४३, स्लोभाकिया ७८, रोमानियामा २४, हंगेरीमा […]