युक्रेन र रुसका छिमेकी देशमा जाने नेपालीका लागि नयाँ नियम

सरकारले युक्रेन र रुसका छिमेकीका रूपमा रहेका ८ वटा श्रम गन्तव्यमा व्यक्तिगत श्रम स्वीकृति लिएर जाने नेपालीका लागि नयाँ नियम बनाएको छ। युद्धग्रस्त देशका वरपर रहेका श्रम गन्तव्यहरू रोमानिया, पोल्याण्ड, हंगेरी, क्रोएसिया, अल्बानिया, स्लोभाकिया, माल्दोभार बेलारुसमा नयाँ नियम लागू गरेको हो।वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीको नाममा भिजिट भिसामा गएका एवं व्यक्तिगत श्रम स्वीकृति लिई रोजगारीमा जाने अधिकांश व्यक्तिहरू अलपत्र पर्ने, ठगिने, बढी रकम तिर्न बाध्य पारिने जस्ता प्रवृत्ति देखिएकाले ती देश जा

सम्बन्धित सामग्री

रुसी सेनामा कार्यरत नेपालीका परिवारले रुसी दूतावासमा दिए निवेदन

२९ फागुन, काठमाडौ‌ं । रुसी सेनामा कार्यरत नेपालीका परिवारले त्यहाँ कार्यरत नेपालीको उद्धार, शव फिर्ता, वेपत्ताको खोजीका लागि रसियाली दूतावासलाई आग्रह गरेका छन् । रुसी सेनामा भर्ना भएका नेपालीका परिवारका ३४ जनाले संयुक्त रुपमा म‌गलबार दिउँसो रसियाली दूतावासमा निवेदन बुझाएका हुन् । रुसी सेनामा रहेकाहरुको उद्धार, मृत्यु भएकाहरुको शव फिर्ता र वेपत्ता भएकाहरुको अवस्था सार्वजनिक […]

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि रिपब्लिक मिडियाको आईपीओ बाँडफाँड

पत्रिका लगायतका सञ्चार माध्यम प्रकाशन गर्दै आएको नेपाल रिपब्लिक मिडियाले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ बुधबार बाँडफाँट भएको छ...

गैरआवासीय नेपालीका मागप्रति सकारात्मक छौँ : उपप्रधानमन्त्री लिङ्देन

काठमाडौं, ४ माघ । उपप्रधान एवम् उर्जामन्त्री राजेन्द्र लिङ्देनले आफू गैरआवासीय नेपालीका मागप्रति सकारात्मक रहेको बताएका छन् । गैरआवासीय नेपाली संघका अध्यक्षत्रय रविना थापा, बद्रि केसी र कुल आचार्यसहितको प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्ने क्रममा उनले यस्तो बताएका हुन् । संघले हालसम्म गरिआएको काम, नेपाल सरकारको तर्फबाट सम्बोधन भई आएका विषय र आगामी दिनमा सरकारले गर्नुपर्ने नीतिगत […]

शुभम् पावरले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ निष्कासन गर्दै

काठमाण्डौ – शुभम् पावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले आउँदो पुस ६ गते देखि प्रति कित्ता १०० रुपैयाँ अङ्कित दरमा ५८ हजार ५८ कित्ता बराबरको आइपिओको बिक्री खुला गर्ने भएको हो ।  कम्पनीले सर्वसाधारणमा निष्कासन गरिने चार लाख कित्ता र यसअघि स्थानीयलाई निष्कासन गरी बिक्री नभएको एक लाख ८० हजार पाँच सय ८० कित्तासहित कूल पाँच लाख ८० हजार पाँच सय ८० कित्ताको १० प्रतिशतले हुने ५८ हजार ५८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कास...

‘दुई वर्षभित्र सबै नेपालीका घरमा बिजुली’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी दुई वर्षभित्र सबै नेपालीका लागि विद्युत सेवा पुग्ने बताएकी छन् ।सोमबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुग्नेगरी योजना बनाई कार्यान्वयन गरिने बताएकी हुन् । […]

डिला सङ्ग्रौलाको पुस्तक ‘नेपालीका सपना अधुरै’ विमोचन

१७ पुस, काठमाडौं । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले लेखेको पुस्तक ‘नेपालीका सपना अधुरै’ सार्वजनिक भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमकाबीच पुस्तक विमोचन भएको हो । पुस्तकमा नेपालका दैनिक पत्रिका र मूलधारका अनलाइनहरूमा प्रकाशित लेखहरू राखिएको छ । पुस्तक विमोचन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले काङ्ग्रेसले संविधानको व्यवस्था अनुसार महिला  प्रतिनिधित्व […]

मातृभूमिका लागि नेपालीका अभियानकर्ता विवेकशील साझामा

मातृभूमिका लागि नेपालीका पूर्वमहासचिव कोइरालाले भने, 'अब मातृभूमिलाई शिरमा राख्ने सबै नागरिक, अभियानकर्मी तथा पार्टीहरू एकबद्ध हुनै पर्ने अवस्था आएको छ

दुवई प्रवेश गर्ने नेपालीका लागि नयाँ मापदण्ड !

दोहा– नेपालमा कोरोना महामारीको दोस्रो लहर बढेसँगै नेपालबाट युएई प्रवेश गर्न लगाइएको अस्थायी प्रतिबन्धका कारण समयमै युएई प्रवेश गर्न नसकेका नेपालीका लगि नयाँ मापदण्ड जारी गरेको छ। मंगलबार अबुधाबीस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै दुवई प्रवेश गर्ने नेपालीहरूले कोरोना खोप लगाएको प्रमाणपत्र पेश नगरे पनि प्रवेश दिइने जनाएको छ। यी हुन् दुवई प्रवेश गर्ने […]