सरकारले युक्रेन र रसियाका छिमेकीका रुपमा रहेका ८ वटा श्रम गन्तव्यमा व्यक्तिगत श्रमस्वीकृति लिएर जाने नेपालीका लागि नयाँ नियम बनाएको छ । युद्धग्रस्त देशका वरपर रहेका श्रम गन्तव्यहरू रोमानिया, पोल्याण्ड, हंगेरी, क्रोएसिया, अल्बानिया, स्लोभाकिया, माल्दोभा र बेलारुसमा नयाँ नियम लागू गरेको हो ।वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीको नाममा भिजिट भिषामा गएका एवं व्यक्तिगत श्रमस्वीकृति लिई […]