रसिया र युक्रने युद्धको आज ५० दिन पुगेको छ। युक्रेनका दुई विद्रोही क्षेत्रलाई रसियाले ‘स्वतन्त्र राज्य’ को मान्यता दिएसँगै सुरु भएको युद्धमा दुवैतर्फबाट हजारौं मानिसको मृत्यु भइसकेको छ। ४६ लाख भन्दा बढी मानिस युक्रेनबाट पलायन भइसकेका छन्।
पलायन हुनेहरुमा सबैभन्दा बढी पोल्याण्ड पुगेका छन्। यस्तै, रोमानिया, हंगेरी, मोलदोभा, रसिया, स्लोभाकिया र…