काठमाडौं, ४ साउन । नेप्से १३ अंकले बढ्दा ११ अर्बको शेयर कारोबार भएको छ । कारोबार रकम पुरानो लयमा फर्किएको छ । आइतबार पनि ११ अर्ब बढीको कारोबार भएको थियो । नेप्सेको अनुसार आज सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको सकरात्मक सर्किट लागेको छ । कम्पनीको प्रतिकित्ता शेयरमूल्य १० प्रतिशतले बढ्दा लगानीकर्ता खुशी भएका छन् । त्यस्तै, […]