पर्ख र हेरको अवस्थामा लगानीकर्ता, नेप्से बढ्दा पनि बढेन कारोबार रकम

निरन्तर गिरावट आइरहेको शेयर बजारमा मंगलवार सामान्य वृद्धि भएको छ ।  यद्यपी लगानीकर्ताहरू बजारमा प्रवेश गर्ने वा नगर्ने भन्नेबारे चाहिँ लगानीकर्ताहरूमा द्विविधा भएको देखिन्छ । मंगलवार शेयर बजार मापक नेप्से परिसूचक १३.८३ अंकले बढ्दै २ हजार ७ सय १२.०७ विन्दुमा उक्लिएको छ ।  मंगलवार कारोबारको शुरूदेखि नै लगातार गिरावट आइरहेको शेयर बजार दिउँसो करिब साढे १ बजेदेखि उकालो लाग्न शुरू गरेको थियो ।  यस दिन सेन्सेटिभ परिसूचक २.३६ अंकले बढ्दै ५०८.६२ विन्दुमा पुगेको छ । यस दिन कुल २ सय २३ कम्पनीको...