काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको दोस्रो कारोबारको दिन पुन: गिरावट आएको छ । सोमबार बजार परिसूचक २३.८५ अंकले घटेको हो। पहिलो कारोबारको दिन आइतवार ९५ अंकले बढेको बजार सोमबार भने २४ अंकले घटेको छ । साताको सुरुवातकै दिन उल्लेख्य रूपमा परिसूचक बढ्दा हौसिएका लगानीकर्ता सोमवारको कारोबारमा पुन: पु...