नाकाबन्दी छल्न उत्तर कोरियालाई रूसको सहयोग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई नाकाबन्दी छल्नका लागि रूसले सहयोग गरेको आरोप लगाएका छन् । प्योङयाङ प्रत्येक दिनजसो अमेरिकामा लामो दूरीको क्षेप्यास्त्र प्रहार गर्नका लागि नजिकिँदै गएको पनि उनले बताए ।

सम्बन्धित सामग्री

के थियो २०४५ सालमा भारतले नेपाललाई नाकाबन्दी गर्नुको कारण ?

उनकी आमा इन्दिरा गान्धी प्रधानमन्त्री हुँदाका बखत २०२७ सालमा पनि नेपालले भारतबाट आर्थिक नाकाबन्दी खेप्नुपरेको थियो

रुस विरुद्ध अमेरिकाले लगायो थप नाकाबन्दी

काठमाडौं । अमेरिकाले रुस विरुद्ध थप आर्थिक नाकाबन्दी घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार राति थप नाकाबन्दी घोषणा गर्नुभएको हो । रुसी राष्ट्रपतिका दुई छोरी र अन्य नातेदार तथा विदेशमन्त्री सर्गेई लाभारोभका आफन्तहरुलाई लक्षित गरी आर्थिक नाकाबन्दी लगाइएको हो । यस्तो प्रतिबन्ध लगाईकाहरुको सूचि करिब एक हजार जनाको रहेको जनाइएको छ । […]

चीनले नाकाबन्दी गरेकै छैन, यस्तो शब्द प्रयोग गर्नुहुन्नः खगराज अधिकारी

काठमाडौं, १४ चैत । नेकपा एमालेका नेता खगराज अधिकारीले चीनले नेपाललाई अघोषित नाकाबन्दी नगरेको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता अधिकारीले भने, चीनले नेपाललाई नाकाबन्दी गरेकै छैन । हामीले यस्तो शब्द प्रयोग गर्नुहुन्न । केही समय मैले पनि परराष्ट मन्त्रालय सम्हालेको थिएँ […]

चीनको ‘नाकाबन्दी’ बारे किन बोल्दैनन् ओली, प्रचण्ड र देउवा ?

काठमाडौं, २३ माघ । २०७२ सालको महाभूकम्पपछि थलिएको नेपालमा भारतले नाकाबन्दी लगाउँदा नेता देखि सर्वसाधारणसम्मले चर्को विरोध गरेका थिए । दलहरुबीच अभूतपूर्व एकता समेत देखियो । भारतले ‘नाकाबन्दी’ नलगाएको जवाफ दियो । सीमामा मधेश केन्द्रित दलहरुले अवरोध गरेकाले नेपालको आन्तरिक कारणतर्फ संकेत गरेको थियो । अहिले चीनले त्यसैगरी नेपालमाथि ‘नाकाबन्दी’ लगाएको छ । कोरोना भाइरसको […]

चीनद्धारा नेपालमाथि अघोषित नाकाबन्दी, किन बोल्दैन सरकार ?

काठमाडौं, ८ माघ । मित्रराष्ट्र चीनले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको छ । चीनको यो व्यवहारबाट नेपाली जनता ठूलो मारमा परेका छन् । खासगरी व्यवसायीहरु ठूलो मर्कामा परेका छन् । अहिलेपनि चिनियाँ नाकामा नेपाली मालवाहक ट्रकहरु हजारौंको संख्यामा लाईनमा छन् । उनीहरुले ठूलो सास्ती खेप्नुपरेको छ । खासगरी देखिनेगरि चीनले २०७६ बाट नै नेपालमा नाकाबन्दी लगाको […]

नाकाबन्दी लगाए सम्बन्ध पूरै विच्छेद हुने अमेरिकालाई रुसको चेतावनी

काठमाण्डाै - रुसले युक्रेनको विषयलाई लिएर नयाँ नाकाबन्दी लगाइए अमेरिकासँगको सम्बन्ध पूरै विच्छेद हुने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भएको टेलिफोन कुराकानीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशमाथि नयाँ नाकाबन्दी लगाइए सम्बन्ध पूरै विच्छेद हुने बताउनु भएको हो । ५० मिनेट लामो टेलिफोन संवादमा अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनमाथि आक्रमण भएमा अमेरिका र उसका सहयात्री देशहरुले निर्णायक जवाफ दिने बताउनु भएको थियो । युक्रेनको पूर्वी सीमा क्षेत्रमा रुसले १ लाखभन्दा धेरै सेना तैनाथ गरेपछि ...

मिजोरममाथिको ‘अनौपचारिक’ आर्थिक नाकाबन्दी अन्त्य

गत १० दिनदेखि असममा रोकिएका अत्यावश्यक वस्तु बोकेका ट्रकहरु चल्न थालेका छन् । योसँगै गत जुलाई २६ मा भएको झडपपछि लागू अनौपचारिक आर्थिक नाकाबन्दी अन्त्य भएको छ । सो झडपमा असमका ६ प्रहरीका साथै एक स्थानीयको मृत्यु भएको थियो । असमका दुई मन्त्रीले स्थानीयलाई ती गाडी जान दिनका लागि मनाएपछि नाकाबन्दी अन्त्य भएको हो ।यसअघि दुई राज्यका स्थानीय अधिकारीबीच भएका कयौँ चरणका वार्तापछि पनि गतिरोध अन्त्य हुन सकेको थिएन । तर, मन्त्रीद्वय अशोक सिंघल र परिमल शुक्लावैद्य शनिबार साँझ लैलापुर सीमा पुगेर ट्रकलाई रोकेर

तीन वर्षपछि सकियो चार मुलुकले कतारमाथि लगाएको नाकाबन्दी

नाकाबन्दी लामो समयसम्म जारी रहे कतार सधैँका लागि इरान र टर्कीसँगै जाने ठानेर चार मुलुकले नाकाबन्दी तोडेको विश्लेषण गरिएको छ।

साउदीले कतारमाथिको नाकाबन्दी फुकुवा गर्ने

साउदी अरबले पछिल्लो साढे तीन वर्षदेखि कतारमाथि लगाउँदै आएको नाकाबन्दी फुकुवा गर्ने भएको छ । साउदीले कतारसँगको आफ्नो जल र स्थल सीमाहरू खोल्ने निर्णय गरेको कुवेतले जनाएको हो । मंगलबारबाट साउदीमा...

कतारमा लगाइएको नाकाबन्दी साउदी अरबले हटायो

२१ पुस, काठमाडौं । साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दी हटाएको छ । खाडी देशहरुमा यसलाई ठूलो घटना मानिएको छ किनभने कतारसँग धेरै छिमेकी देशहरुको विवाद रहँदै आएको छ । साउदी अरबले कतारमाथि तीन वर्षअघि नाकाबन्दी लगाएको थियो । मंगलबार साउदी अरबमा हुने गल्फ को-अपरेसन काउन्सील (जीसीसी)सम्मेलनको पूर्वसन्ध्यानमा साउदीले कतारमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको हो । […]