काठमाडौं । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दुई महिना दुई दिनमा आफू नेतृत्वको सरकारले उल्लेख्य काम गर्न सफल भएको दाबी गरेकी छन् ।
बिहीबार प्रदेशसभाको बैठकमा विश्वासको मत माग्दै उनले आफ्नो सरकारले सुशासन र सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न विशेष ध्यान दिइएको बताइन् । आफ्नो सरकार अन्य प्रदेशभन्दा कम बेरुजु हुने...