मधेसको स्थायी संरचना र प्रहरी समायोजनलगायतको विषयमा गठबन्धनको ध्यानाकर्षण

जनकपुरधाम । मधेसका मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको टोलीले प्रदेशको स्थायी संरचना निर्माण र प्रहरी समायोजनलगायतको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालगायत गठबन्धनको शीर्ष नेतृत्वलाई ध्यानाकर्षण गराएको छ । मधेस राजधानीको भौतिक संरचना निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न सरकारले समिति गठन गरेको थियो । उक्त समितिले सरकारी संरचना रहेको मधेस भवन (जनकपुर चुरोट कारखाना) र प्रदेशसभा रहेको स्थल […]

सम्बन्धित सामग्री

प्रदेशका प्रशासनिक संरचना स्थायी रूपमा सञ्चालन गरिने

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारका संरचना स्थायी बनाउने तयारी भएको बताएका छन् ।

खोलाघरमै ३५ स्थायी संरचना, ३ मिटरसम्म खुम्चियो खोला

पोखरा – पोखराको फिर्केखोला मिचेर १६० संरचना बनेका छन्। फिर्केखोलाको खोलाघर प्राविधिक नापजाँच प्रतिवेदनमा खोला मिचेर १६० संरचना बनेको उल्लेख छ। खोला मिचेर ९७ वटा अस्थायी, ३५ स्थायी, १० वटा संघसस्थाका अस्थायी र १८ वटा संघसस्थाका स्थायी संरचना बनेको फिर्केखोलाको खोलाघर नापजाँच सर्वेक्षक वासुदेव पौडेल नेतृत्व टोलीले पोखरा महानगरपालिकालाई पेश गरेको प्रतिवेदनमा खुलाइएको छ। खोला […]

जनकपुर चुरोट कारखानालाई नै मधेस सरकारले आफ्नो स्थायी संरचना बनाउने

जनकपुरधाम – मधेस प्रदेश सरकारले जनकपुर चुरोट कारखाना परिसरमा नै आफ्नो स्थायी संरचना राख्ने भएको छ। प्रदेश सरकारको भौतिक संरचना निर्माणका लागी जग्गा पहिचान, प्राप्ति तथा पूर्वाधार निर्माणका लागि गठित अध्ययन समितिले मंगलबार मुख्यमन्त्री लालबाबु राउतलाई आफ्नो प्रतिवेदन पेश गरेको छ। गत माघ ३ गते प्रदेशको स्थायी राजधानी जनकपुरधाम घोषणा भएपछि प्रदेश सरकारले सरकारको मुख्य […]

प्रदेश १ सरकारको स्थायी संरचना निर्माणका लागि छलफल सुरू

मोरङ  – प्रदेश एक सरकारको स्थायी संरचना निर्माणका लागि छलफल सुरू भएको छ। स्थायी संरचना निर्माणका लागि गर्ने जग्गा प्राप्त गर्न गठित समितिले स्थानीय पालिकासँग छलफल सुरु गरेको हो । समितिले सरकारले प्रदेश राजधानीका स्थायी संरचना निर्माण गर्न प्रस्ताव गरेको वृहत विराट क्षेत्रअन्तर्गतका पालिका प्रमुखहरुले संभावित स्थानको विषयमा सुझाव समेत दिएको छ। शुक्रबार आन्तरिक मामिला […]

प्रदेश सरकारको स्थायी संरचना बन्ने स्थानबारे परामर्श सुरु

प्रदेश नम्बर १ सरकारको स्थायी संरचना निर्माण गर्न आवश्यक स्थान खोजी गर्न गठित कार्यदलले छलफल सुरु गरेको छ । प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ । उक्त कार्यदलले स्थायी संरचना निर्माण गर्ने स्थान र आवश्यक जग्गा प्राप्तिको विषयमा छलफल सुरु गरेको हो । प्रदेश सरकारले राजधानीका लागि प्रशासनिक भौतिक संरचना निर्माण गर्न जग्गा व्यवस्थापन गर्ने उद्देश्यसाथ कार्यदल बनाएको थियो । शनिबार मन्त्री कार्कीको अध्यक्षतामा कानुन मन्त्

स्थायी संरचना बनाउँदै बागमती प्रदेश सरकार

बागमती प्रदेश सरकार चार वर्षपछि आफ्नै संरचना निर्माणको तयारीमा जुटेको छ । यसका लागि गठबन्धन सरकारले जग्गा खोजी र छनोट गर्न थालेको छ । स्थायी प्रादेशिक संरचना निर्माण गर्न हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र...

बागमती प्रदेशको स्थायी प्रशासनिक संरचना बनाउन आठ स्थान छनोट

हेटौंडा : बागमती प्रदेश सरकारले स्थायीरूपमा प्रादेशिक संरचना निर्माण गर्न आठ स्थान छनोट गरेको छ। प्रदेश सरकारले गठन गरेको प्रशासनिक भवन जग्गा पहिचान समितिले प्रदेशको राजधानी हेटौंडामा जग्गा छनोट गरेको हो।समितिले प्रदेश मातहतका मन्त्रालय तथा सम्पूर्ण कार्यालयहरूको स्थायी संरचना निर्माण गर्न जग्गा छनोट गरेर संघीय सरकारले स्विकृतिका लागि पठाइसकेको समेत जनाएको छ। प्रदेश सरकार स्थापना भएको चार वर्ष पूरा भइसक्दा पनि हालसम्म प्रदेशको स्थायी संरचनाहरु बन्न सकेको छैन।प्रदेश सरकारको कतिपय मन्त्रालय र कार्

मधेश प्रदेशको स्थायी संरचना निर्माण गर्न जग्गा खोजी

१८ माघ, जनकपुरधाम । नाम र प्रदेशको राजधानी टुंगो लागेपछि मधेश प्रदेश सरकारले आफ्नो स्थायी संरचना बनाउन जग्गा खोजी गरेको छ । प्रदेशको प्रशासनिक भवन, मुख्यमन्त्री र मन्त्रीहरुको निवास, प्रदेश सभा सचिवालय निर्माणका लागि जग्गा खोजी गर्न अध्ययन समिति गठन गरिएको अर्थ मन्त्री शैलेन्द्र साहले बताए । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार तथा विकासमन्त्री […]

स्थायी संरचना निर्माणका लागि जग्गा खोज्न कार्यदल गठन

प्रदेश १ को राजधानीका लागि स्थायी संरचना निर्माणका लागि जग्गा खोज्न प्रदेश सरकारले कार्यदल गठन गरेको छ ।...

यस्तो बन्नेछ एमालेको संगठनात्मक संरचना : पदाधिकारी १५, स्थायी कमिटी ४५ सदस्यीय

काठमाडौं : नेकपा (एमाले)ले केन्द्रीय तहमा तीन तहको कमिटी निर्माण गर्ने भएको छ। एमालेको पहिलो विधान महाधिवेशनमा प्रस्तुत भएको विधान मस्यौदा र संगठनात्मक संरचना अन्तर्गत केन्द्रमा केन्द्रीय समिति सहित तीन तहको संरचना हुनेछ।  महाधिवेशनबाट केन्द्रीय कमिटी र केन्द्रीय कमिटीबाट निर्वाचित ४५ सदस्यीय स्थायी कमिटीको व्यवस्था गरिएको छ।  साथै पदाधिकारी सम्मिलित…