बागमती प्रदेशको स्थायी प्रशासनिक संरचना बनाउन आठ स्थान छनोट

हेटौंडा : बागमती प्रदेश सरकारले स्थायीरूपमा प्रादेशिक संरचना निर्माण गर्न आठ स्थान छनोट गरेको छ। प्रदेश सरकारले गठन गरेको प्रशासनिक भवन जग्गा पहिचान समितिले प्रदेशको राजधानी हेटौंडामा जग्गा छनोट गरेको हो।समितिले प्रदेश मातहतका मन्त्रालय तथा सम्पूर्ण कार्यालयहरूको स्थायी संरचना निर्माण गर्न जग्गा छनोट गरेर संघीय सरकारले स्विकृतिका लागि पठाइसकेको समेत जनाएको छ। प्रदेश सरकार स्थापना भएको चार वर्ष पूरा भइसक्दा पनि हालसम्म प्रदेशको स्थायी संरचनाहरु बन्न सकेको छैन।प्रदेश सरकारको कतिपय मन्त्रालय र कार्

सम्बन्धित सामग्री

प्रदेशका प्रशासनिक संरचना स्थायी रूपमा सञ्चालन गरिने

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारका संरचना स्थायी बनाउने तयारी भएको बताएका छन् ।

प्रदेश १ : प्रशासनिक संरचना बनाउन जग्गा प्राप्ति समितिले बुझायो प्रतिवेदन

विराटनगर : प्रदेश १ को राजधानीका लागि प्रशासनिक संरचनाहरू बनाउन मुख्यमन्त्रीसमक्ष प्रतिवेदन बुझाइएको छ।जग्गा व्यवस्थापनका लागि गठित समितिका संयोजक आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले आज (आइतबार) मुख्यमन्त्री राजेन्द्रकुमार राईसमक्ष प्रतिवेदन बुझाएका हुन्।गत वर्ष माघ १६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १ राजधानीका लागि प्रशासनिक संरचनाहरू बनाउन जग्गा व्यवस्थापन गर्न आन्तरिक मामिला तथा कानून मन्त्री कार्कीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।उक्त कार्यदलले सार्वजनिक सूचना प्र

प्रदेश १ सरकारलाई चाहिने स्थायी संरचना बनाउन जग्गाको खोजी सुरु

१७ असार, विराटनगर । प्रदेश १ सरकारको स्थायी प्रशासनिक संरचना निर्माणका लागि गठित कार्यदलले छलफल सुरु गरेको छ । मुख्यमन्त्री राजेन्द्र राईले आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको अध्यक्षतामा जग्गा खोजीका लागि कार्यदल गठन गरेका थिए । कार्यदलले शुक्रबारबाट छलफल सुरु गरेको हो । शुक्रबार मन्त्री कार्कीले वृहत विराट क्षेत्रअन्तर्गत रहेका पालिका प्रमुखसँग छलफल […]

सामान्य प्रशासन मन्त्रालयको कार्यक्षेत्र पुनरावलोकन गरिने

सरकारले संघीय प्रशासनिक संरचना आपसमा गाभ्ने भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्दै संघीय प्रशासनिक संरचनाको कार्यबोझ, कार्यप्रकृति र आवश्यकताका आधारमा विद्यमान निकायहरूलाई प्राथमिकताका साथ एक आपसमा गाभ्ने वा पुनसंरचना गरिने बताएकी हुन् ।  ।त्यस्तै सरकारले  मानव संशाधन विकासको पक्षलाई सम्बोधन गर्नेगरी संघीय मामिला ताथ सामान्य प्रशासन मन्त्रालयको कार्यक्षेत्र पुनरावलोकन गर्ने भएको छ ।

राजधानीको प्रशासनिक संरचना बनाउन जग्गा खोजी

प्रदेश १ सरकार गठन भएको चार वर्ष पुग्दा मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारले प्रदेश राजधानीको प्रशासनिक संरचना निर्माणका लागि जग्गा खोज्न सुरु गरेको छ । मन्त्रिपरिषद्को निर्णयले आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको नेतृत्वमा कार्यदल गठन गरी जग्गा खोज्न सुरु गरेको हो ।

कर्णालीको कोणबाट एमालेको दशौं राष्ट्रिय महाधिवेशन

बदलिंदो राजनीतिक तथा प्रशासनिक संरचना र व्यवस्था अनुसार यदि नेतृत्व विकासमा क्षेत्रीय सन्तुलन कायम र यहाँको माग र मनोविज्ञानलाई सम्बोधन गरिएन भने त्यसले भविष्यमा यहाँको पार्टी निर्माण र नेतृत्व विकासमा गम्भीर प्रभाव पार्नेछ । नेपाली कम्युनिष्ट आन्दोलनको मूलप्रवाह नेकपा एमालेको यही मंसीर १० देखि १२ गतेसम्म चितवनमा १०औं राष्ट्रिय महाधिवेशन सम्पन्न हुँदैछ । पछिल्लो दशक […]

नेपालमा प्रशासनिक संरचना उद्‌विकासको अन्तरकथा

डा. द्वारिकानाथ ढुङ्गेलद्वारा लिखित ‘जिल्ला प्रशासनः मेरो भोगाइ’ पुस्तक पढें । पुस्तकमा नेपालको राजनीतिक व्यवस्था तथा प्रशासनिक प्रणालीको क्रमबद्ध अभिलेखमाथि विश्लेषण गरिएको छ । स्थानीय प्रशासनको आधारका रूपमा रहेको जिल्ला प्रशासन कार्यालयको ऐतिहासिक विकासको आधारलाई उनले पुस्तकमा उतारेका छन् । यस्तो निकायको दायित्व ग्रहण गर्दा लेखकले निर्वाह गरेको भूमिका तथा भोगाइहरू यस पुस्तकमा पढ्न पाइन्छ […]

वीर अस्पतालको किचलोबारे जागेश्वर गौतमको प्रतिक्रिया (भिडिओ)

नेपाल सरकारले कोभिड– १९ संकट व्यवस्थापन अध्यादेश जारी गरेसँगै कोभिड १९ संक्रमणविरुद्ध जुध्न नयाँ प्रशासनिक संरचना बनेको छ।

प्रदेश प्रशासनिक संरचना तयार, कहाँ बस्ला कार्यालय

प्रदेशसभा निर्वाचन भएर मुख्यमन्त्रीसहित प्रदेशमन्त्री आउन एक महिना मात्रै बाँकी रहँदा सरकारले सातै प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ। सामान्य प्रशासन मन्त्रालयले प्रदेश प्रमुखसहित प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको सचिवालयको प्रशासनिक संरचना तयार पारेको हो। सामान्य प्रशासन मन्त्रालयका संघीयकरण हेर्ने सहसचिव प्रकाश दाहालले प्रदेशमा अन्तरिम व्यवस्थास्वरूप प्रशासनिक संरचना तयार पारिएको जानकारी दिए। प्रदेश सभाले पछि यसमा…