जनकपुर चुरोट कारखानालाई नै मधेस सरकारले आफ्नो स्थायी संरचना बनाउने

जनकपुरधाम – मधेस प्रदेश सरकारले जनकपुर चुरोट कारखाना परिसरमा नै आफ्नो स्थायी संरचना राख्ने भएको छ। प्रदेश सरकारको भौतिक संरचना निर्माणका लागी जग्गा पहिचान, प्राप्ति तथा पूर्वाधार निर्माणका लागि गठित अध्ययन समितिले मंगलबार मुख्यमन्त्री लालबाबु राउतलाई आफ्नो प्रतिवेदन पेश गरेको छ। गत माघ ३ गते प्रदेशको स्थायी राजधानी जनकपुरधाम घोषणा भएपछि प्रदेश सरकारले सरकारको मुख्य […]

सम्बन्धित सामग्री

जकाचुलिबाट ५२ विघामा नयाँ प्रशासनिक भवन बनाउने मुख्यमन्त्री यादवको योजना

जनकपुरधाम - मधेश प्रदेश सरकारले एक कार्यकाल बिताए पनि आफ्नो प्रशासनिक भवनको स्थायी संरचना निर्माण गर्न सकेको छैन । विकास निर्माण तथा विभिन्न स्थायी संरचना निर्माणको नाममा अर्बौ रुपैयाँ खर्चेको प्रदेश सरकारले आफ्नो स्थायी प्रशासनिक भवन भने बनाउन नसकेको हो । अहिलेसम्म करार अनुदानमा जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) कै भव...

उद्योगमन्त्री बडूद्वारा जनकपुर चुरोट कारखानाको निरीक्षण

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना लिमिटेडको निरीक्षण गरेको छ । संघ सरकार मातहतमा रहेको सो कारखानालाई मधेस प्रदेश सरकारले सरकारको स्थायी संरचना निर्माणका लागि हस्तान्तरण गर्न माग गरिरहेकै समय मन्त्री बडुले अनुगमन गरेका हुन् ।बुधवार मधेस प्रदेश सरकारको प्रशासनीक कार्यक्षेत्रमा रहेको कारखानाको तथा अनुगमन गर्दै मन्त्री बडुले यो एक समय निकै प्रख्यात रहेको र नाम कमाएको उद्योग रहेको उल्लेख गरे । कारखानाको अवस्था, सरसम्पति, मेसिनरी लगायत

जनकपुर चुरोट कारखाना मधेस सरकारलाई हस्तान्तरण गर्ने मुडमा संघ सरकार!

जनकपुरधाम- संघ सरकारले बन्द रहेको कारखानाहरूलाई पुनः सञ्चालन गर्न विभिन्न नीतिहरू लिएको छ। कुनै समय नाफामूलक कारखानामाकाे रूपमा रहेको जनकपुर चुरोट कारखाना हाल बन्द रहेको अवस्थामा सञ्चालन गर्नुको साटो संघ सरकारले यसलाई मधेस प्रदेश सरकारलाई दिने मुडमा देखिएकाे छ। प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी र नामको टुंगाे लगाएपछि सरकारले स्थायी संरचना निर्माणका लागि समिति बनाएका […]

उद्योगमन्त्री बडूले गरे जनकपुर चुरोट कारखानाको अनुगमन(तस्बिरसहित)

जनकपुरधाम- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना लिमिटेडको अनुगमन गरेका छन्। संघ सरकारको अधीनमा रहेको सो कारखानालाई मधेस प्रदेश सरकारले सरकारको स्थायी संरचना निर्माणका लागि आफूहरूलाई हस्तान्तरण गर्न भनिरहेको समय मन्त्री बडुले कारखानाको अनुगमन गरेका हुन्। बुधबार मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित रहेको सो कारखानाको अनुगमन गर्दै मन्त्री बडुले […]

मधेसको स्थायी संरचना र प्रहरी समायोजनलगायतको विषयमा गठबन्धनको ध्यानाकर्षण

जनकपुरधाम । मधेसका मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको टोलीले प्रदेशको स्थायी संरचना निर्माण र प्रहरी समायोजनलगायतको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालगायत गठबन्धनको शीर्ष नेतृत्वलाई ध्यानाकर्षण गराएको छ । मधेस राजधानीको भौतिक संरचना निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न सरकारले समिति गठन गरेको थियो । उक्त समितिले सरकारी संरचना रहेको मधेस भवन (जनकपुर चुरोट कारखाना) र प्रदेशसभा रहेको स्थल […]

जनकपुर चुरोट कारखानामा प्रदेश सरकारको स्थायी संरचना !

जनकपुरधाम । मधेस प्रदेश सरकारको स्थायी संरचना जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) मा निर्माण हुने भएको छ । प्रदेश सरकारले जग्गा छनोटका लागि बनाएको उच्चस्तरीय समितिले स्थायी संरचना निर्माणको लागि ‘जचुकाली’कै ठाउँ सिफारिस गरेका हुन् । कारखानाको करिब ३५ बिघा जमिन छ । अब मधेश सरकारको प्रशासनिक भवन, मन्त्रालयहरू, मुख्यमन्त्री, मन्त्रीहरूको...

मधेस प्रदेशको प्रशासनिक भवन निर्माणका लागि जग्गा छनोट

मधेस प्रदेश सरकारको प्रशासनिक भवनको स्थायी संरचना निर्माणका लागि जग्गाको छनोट गरिएको छ । मधेस प्रदेशको स्थायी राजधानी जनकपुरधाम घोषणा भएको वर्ष दिन नबित्दै सरकारले प्रशासनिक भवन निर्माण गर्नका लागि जग्गा छनोट गरेको हो ।प्रदेश सरकारको प्रशासनिक भवन, मन्त्रालय, मुख्यमन्त्री, मन्त्रीहरुको आवासका लागि स्थायी भौतिक संरचना जनकपुर चुरोट कारखाना लिमिटेड (जसलाई अहिले मधेस भवन नामाकरण गरिएको छ) परिसरभित्रै निर्माण गर्न उच्चस्तरीय समितिले प्रतिवेदन तयार गरेको छ । जनकपुरधाममा ३५ बिघा क्षेत्रफल जग्गामा रहेको

स्थायी भौतिक संचना निर्माण जुट्यो मधेश सरकार

जनकपुरधाम– मधेश प्रदेशले नाम र स्थायी राजधानी पाएसँगै प्रदेश सरकार आफ्नो प्रशासनिक भवनसहितको स्थायी भौतिक संरचना निर्माणमा जुटेको छ । प्रदेश सरकार गठन भएदेखि विगत ४ वर्ष यता जनकपुर चुरोट कारखाना परिसरमा प्रशासनिक भवन कायम गरि सरकारले आफ्नो दैनिक कार्य गर्दै आएको छ । जनकपुर चुरोट कारखानाको पुरानो भवनलाई मर्मत सम्भार गरि त्यसलाई मधेश भवनको […]