खोलाघरमै ३५ स्थायी संरचना, ३ मिटरसम्म खुम्चियो खोला

पोखरा – पोखराको फिर्केखोला मिचेर १६० संरचना बनेका छन्। फिर्केखोलाको खोलाघर प्राविधिक नापजाँच प्रतिवेदनमा खोला मिचेर १६० संरचना बनेको उल्लेख छ। खोला मिचेर ९७ वटा अस्थायी, ३५ स्थायी, १० वटा संघसस्थाका अस्थायी र १८ वटा संघसस्थाका स्थायी संरचना बनेको फिर्केखोलाको खोलाघर नापजाँच सर्वेक्षक वासुदेव पौडेल नेतृत्व टोलीले पोखरा महानगरपालिकालाई पेश गरेको प्रतिवेदनमा खुलाइएको छ। खोला […]

सम्बन्धित सामग्री

ग्रिजमन एट्लेटिकोको स्थायी खेलाडी

एजेन्सी – फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमन स्थायी खेलाडीको रुपमा स्पेनिस क्लब एट्लेटिको मड्रिडमा अनुबन्धित भएका छन् । एट्लेटिकोले सोमबार ग्रिजमनलाई क्याटलान क्लब बार्सिलोनाबाट स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको जनाएको छ । पछिल्लो सिजन ग्रिजमनले लोनमा एट्लेटिकोबाट खेलिरहेका थिए । ३१ वर्षीय ग्रिजमनले एट्लेटिकोसँग ४ वर्षको सम्झौता गरेका छन् । ग्रिजमन सन् २०१९ मा एट्लेटिकोबाटै बार्सिलोना […]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ। बैठक बिहान ९ बजे पार्टी कार्यालय पेरिस डाँडामा बस्न लागेको हो। आजको बैठकले पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने बताइएको छ । यसअघि बुधबार बसेको स्थायी समिति बैठकले पदाधिकारी र स्थायी समितिका सदस्य बिहीबार टुङ्ग्याउने निर्णय गरेको थियो । साथै बैठकमा आसन्न निर्वाचनको रणनीति, […]

लुम्बिनी प्रदेशः स्थायी राजधानीमा किन सरेनन् मन्त्रालय?

‘स्थायी राजधानीमा मन्त्रालय सार्ने सम्भावनै छैन, जबसम्म स्थायी संरचना बन्दैनन्, तबसम्म मन्त्रालय सर्दैनन्।’...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक अहिले बसिरहेको छ । आज बिहान प्रज्ञा भवन कमलादीमा स्थायी कमिटीको बैठक बसेको हो । बन्दसत्रमा पेश भएका राजनीतिक प्रतिवेदन र विधान मस्यौदामा प्रतिनिधिहरुले उठाएका प्रश्नहरुको जवाफ दिनुअघि माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको हो । आजै प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि र स्थायी समिति सदस्य देवप्रसाद गुरुङले […]

पाँच सदस्यीय स्थायी कमिटी

काठमाडौं, भदौ १२ । नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीले पाँच सदस्यीय अन्तरिम स्थायी कमिटी गठन गरेको छ। एमाले फुटेर बनेको उक्त दलको स्थायी कमिटीमा यसअघि एमालेको स्थायी कमिटीमा रहेका नेताहरूलाई नै राखिएको छ। स्थायी कमिटी सदस्यमा माधवकुमार नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने, वेदुराम भुसाल र प्रमेश हमाल रहेका छन्। छिटै राष्ट्रिय भेला बोलाउने र त्यस […]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू भएको छ। पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार दिउँसो स्थायी कमिटी बैठक बसेको हो। केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न आज स्थायी कमिटी बैठक बसेको हो। यसअघिको स्थायी कमिटी बैठकले साउन ३० गतेभित्र वडा कमिटी गठन गरी त्यसको जानकारी केन्द्रीय कमिटी बैठकमा आउँदा लिएर आउन केन्द्रीय सदस्यहरूलाई […]

एमाले स्थायी कमिटी बैठक सुरु

नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । तुलसीलाल स्मृति प्रतिष्ठानमा सुरु भएको स्थायी कमिटी बैठकले  विधान संशोधन मस्यौदा प्रस्ताव पारित गर्ने बताइएको छ । ओली पक्षको यसअघि नै बसेको स्थायी कमिटी बैठकले भदौ २७ र २८ गते विधान महाधिवेशन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार स्थायी समिति बैठकबाट विधान संशोधन मस्यौदा प्रस्ताव पारित गरेर केन्द्रीय समिति बैठकबाट अनुमोदन गरिने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । स्थायी समिति बैठकपछि तुलसीलाल स्मृति प्रतिष्ठानमै ए

जो एमाले स्थायी कमिटीमा थपिए

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटीमा ८ जना थपिएका छन्। बुधबारको महाधिवेशन आयोजक कमिटीको बैठकले पार्टी एकता हुँदा एमालेबाट थपिएका रघुवीर महाशेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्त स्थायी समिति सदस्य थप भएका हुन्। यस्तै माओवादी परित्याग गरी एमालेमा आएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा पनि स्थायी कमिटी सदस्य बनेका छन्।

एमाले स्थायी कमिटी बैठक बस्दै

१९ जेठ, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बोलाइएको छ । दिउँसो चार बजे बैठक बोलाइएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए । मंगलबार पनि स्थायी कमिटीको बैठक बसेको थियो । बैठकले एमालेको एकता जोगाउन सकेसम्म पहल गर्ने निर्णय गरेको थियो । तर तत्कालै बैठक बोलाइएको छ । एमालेको विवाद उत्कर्षमा पुग्दा […]

एमालेको स्थायी कमिटी महिला विहीन

काठमाडौं । नेकपा एमालेको नवगठित स्थायी कमिटी महिला विहीन भएको छ । साविक शुक्रबार एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले तत्कालीन नेकपामा स्थायी कमिटी सदस्यको रुपमा रहेका १९ जना सदस्यहरुलाई स्थायी कमिटी सदस्य बनाएको हो ।१९ सदस्यीय स्थायी कमिटीमा एक जना महिलाले पनि हटाउन सकेनन् ।  साविकको एमालेको २२ सदस्यीय स्थायी कमिटीमा एक जना महिलाको प्रतिनिधित्व थियो । २२ जनामध्ये स्थायी कमिटीमा अष्टलक्ष्मी शाक्यले महिलाको प्रतिनिधित्व गरेकी थिइन्। शाक्य खनाल–नेपाल समूहमा लागेपछि ओली नेतृत्वको एमाले