नेपालका ख्यातिप्राप्त नागरिक दैनिक, रिपब्लिका दैनिक(अंग्रेजी संस्करण) र नागरिक न्युज डटकमको प्रकाशन संस्था नेपाल रिपब्लिक मिडिया(एनआरएम) र अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त अमेरिकाको न्युयोर्क टाइम्सले सहकार्य गरेर एउटै डिजिटल पे–वालमार्फत आफ्ना समाचार सामग्री नेपाली पाठकसामु पस्कन लागेका हुन् ।