सरकारले स्वास्थ्य बीमालाई व्यवसायिक बनाउन खोज्यो : सांसद भट्टराई

नेकपा एमालेका नेता योगेशकुमार भट्टराईले व्यवसायिक बीमाजस्तो स्वास्थ्य बीमा नाफामूलक नभएको बताएका छन्।

सम्बन्धित सामग्री

विश्वविद्यालयहरुमा लगाइएको ताला खोल्न सरकार जिम्मेवार देखिएनः सांसद भट्टराई

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद विद्या भट्टराईले नेपाल संस्कृत विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा लगाइएको तालाबन्दी तत्काल हटाउन सरकारसँग माग गरेकी छन्। बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल आफैं जिम्मेवार नभएका कारण ती दुवै विश्वविद्यालयमा निरन्तर रुपमा ताला लगाउने काम भएकाले त्यसलाई हटाउन सरकारले ढिलाई गर्न नहुने […]

राष्ट्रिय मान्यताप्राप्त दलको पनि आयव्यय छानबिन आवश्यक : सांसद भट्टराई

काठमाडौँ : नेकपा (एमाले) का सचिव एवं सांसद योगेशकुमार भट्टराईले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरुको पनि आर्थिक पारदर्शिता हेर्नुपर्ने बताएका छन् ।मंगलवार बसेको प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय मान्यताप्राप्त दलहरूको आम्दानी र खर्च हेर्न आवश्यक रहेको बताए।उनले राजनीतिक दलसम्बन्धी ऐनमा नै व्यवस्था गरेर राजनीतिक दलहरुको आर्थिक गतिविधिको अध्ययन र छानबिन गरी पार्टीहरुलाई पारदर्शी र जवाफदेही बनाउनुपर्ने बताए । उनले समितिले दलको खर्चको स्रोत ,

सरकार संसद् र समिति चलाउन जिम्मेवार देखिएन : सांसद भट्टराई

काठमाडौं : नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सरकार संसदीय समिति र संसद् चलाउन गम्भीर नभएको आरोप लगाएका छन्। आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले संसद चलाउने, समितिहरू चलाउने, सन्दर्भमा सरकार जिम्मेवार नदेखिएको बताएका हुन्। सांसद भट्टराईले पछिल्ला ६ महिनाभित्र बसेका ४१ वटा संसदका बैठकमा प्रभावकारी नतिजा आउन नसकेको उल्लेख गरे। ‘संसद चलाउने, समितिहरू चलाउने, सन्दर्भमा सत्ता पक्षको, सरकार जिम्मेवार देखिँदैन । संसद पनि राम्रोसँग चलिरहेको

सरकारप्रति जनताको विश्वास घट्दै छ : सांसद भट्टराई

नेकपा एमाले सांसद तथा केन्द्रीय सचिव योगेश भट्टराईले अहिलेको सतागठबन्धनको सरकारप्रति जनताको विश्वास घट्दै गएको बताएका छन्। उनले पुस १० मा एमालेको समर्थनमा निर्माण भएको सरकारको विश्वास अहिले ओरालोतर्फ उन्मुख...

कांग्रेस–माओवादीको जोडी रहे प्रधानमन्त्रीको फिल्म फ्ल्प हुन्छः सांसद भट्टराई

काठमाडौं : नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले वर्तमान सत्ता गठबन्धन फेरबदल नभइ अर्थतन्त्र चलायमान बन्न नसक्ने टिप्पणी गरेका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेका बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा बोल्दै सांसद भट्टराईले वर्तमान गठबन्धन परिवर्तन नगर्ने हो भने देशको अर्थतन्त्र दुर्घटना हुने निश्चित रहेको बताएका छन्।उनले वर्तमान सरकारलाई विदेशी र नेपाली लगानीकर्ताले समेत विश्वास गर्न नसकिरहेको दाबी गरे। उनले अहिलेकै जोडी बनाइरहने हो भने प्रधानमन्त्रीको

आत्मदाह नागरिकको निराशाको प्रतिविम्ब बन्यो : सांसद भट्टराई

काठमाडौं , २३ चैत । नेकपा एमालेकी सांसद विद्या भट्टराईले आत्मदाह मानिसहरुको निराशाको एक प्रतिविम्ब बनेको भन्दै चिन्ता व्यक्त गरेकी छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले राज्यमा बस्ने हरुले मृतकप्रती समवेदना र श्रदाञ्जली अर्पण गरेरमात्रै यो समस्या समधान नहुने बताईन् । अर्थतन्त्र संकटग्रस्त अव्स्थामा छ जसले गर्दा मानिसहरुमा चरम निराशा छाएको छ यस्को […]

सांसद भट्टराई भन्छन्- सरकारको गैरजिम्मेवार व्यवहारका कारण जनतामा निराशा छायो

काठमाडौँ- राष्ट्रिय सभाका सांसद खिमलाल भट्टराईले सरकारको गैरजिम्मेवार व्यवहारका कारण जनतामा निराशा छाएको बताएका छन् । राष्ट्रिय सभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै उनले सरकार विकासका मुद्दामा केन्द्रित हुन नसकेको आरोप समेत लगाए । ‘सरकारको गैरजिम्मेवार व्यवहार, असक्षमताका कारण जनतामा निराशा र असन्तुष्टि आएको छ । यसलाई सत्तापक्षको हिसाबले सच्याउने दम राख्नुहुन्छ भने प्रतिपक्षको हिसाबले […]

सरकार मन्त्री र उनका परिवारका लागि मात्र : एमाले सांसद भट्टराई

राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले अहिलेको सरकार मन्त्री र उनीहरुको परिवारका लागि मात्र भएको बताएका छन् । मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले नागरिकले सरकार छ र भन्न थालेको टिप्पणी गरे ।