सांसद भट्टराई भन्छन्- सरकारको गैरजिम्मेवार व्यवहारका कारण जनतामा निराशा छायो

काठमाडौँ- राष्ट्रिय सभाका सांसद खिमलाल भट्टराईले सरकारको गैरजिम्मेवार व्यवहारका कारण जनतामा निराशा छाएको बताएका छन् । राष्ट्रिय सभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै उनले सरकार विकासका मुद्दामा केन्द्रित हुन नसकेको आरोप समेत लगाए । ‘सरकारको गैरजिम्मेवार व्यवहार, असक्षमताका कारण जनतामा निराशा र असन्तुष्टि आएको छ । यसलाई सत्तापक्षको हिसाबले सच्याउने दम राख्नुहुन्छ भने प्रतिपक्षको हिसाबले […]

सम्बन्धित सामग्री

राष्ट्रिय मान्यताप्राप्त दलको पनि आयव्यय छानबिन आवश्यक : सांसद भट्टराई

काठमाडौँ : नेकपा (एमाले) का सचिव एवं सांसद योगेशकुमार भट्टराईले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरुको पनि आर्थिक पारदर्शिता हेर्नुपर्ने बताएका छन् ।मंगलवार बसेको प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय मान्यताप्राप्त दलहरूको आम्दानी र खर्च हेर्न आवश्यक रहेको बताए।उनले राजनीतिक दलसम्बन्धी ऐनमा नै व्यवस्था गरेर राजनीतिक दलहरुको आर्थिक गतिविधिको अध्ययन र छानबिन गरी पार्टीहरुलाई पारदर्शी र जवाफदेही बनाउनुपर्ने बताए । उनले समितिले दलको खर्चको स्रोत ,

सरकार संसद् र समिति चलाउन जिम्मेवार देखिएन : सांसद भट्टराई

काठमाडौं : नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सरकार संसदीय समिति र संसद् चलाउन गम्भीर नभएको आरोप लगाएका छन्। आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले संसद चलाउने, समितिहरू चलाउने, सन्दर्भमा सरकार जिम्मेवार नदेखिएको बताएका हुन्। सांसद भट्टराईले पछिल्ला ६ महिनाभित्र बसेका ४१ वटा संसदका बैठकमा प्रभावकारी नतिजा आउन नसकेको उल्लेख गरे। ‘संसद चलाउने, समितिहरू चलाउने, सन्दर्भमा सत्ता पक्षको, सरकार जिम्मेवार देखिँदैन । संसद पनि राम्रोसँग चलिरहेको

सरकारप्रति जनताको विश्वास घट्दै छ : सांसद भट्टराई

नेकपा एमाले सांसद तथा केन्द्रीय सचिव योगेश भट्टराईले अहिलेको सतागठबन्धनको सरकारप्रति जनताको विश्वास घट्दै गएको बताएका छन्। उनले पुस १० मा एमालेको समर्थनमा निर्माण भएको सरकारको विश्वास अहिले ओरालोतर्फ उन्मुख...

आत्मदाह नागरिकको निराशाको प्रतिविम्ब बन्यो : सांसद भट्टराई

काठमाडौं , २३ चैत । नेकपा एमालेकी सांसद विद्या भट्टराईले आत्मदाह मानिसहरुको निराशाको एक प्रतिविम्ब बनेको भन्दै चिन्ता व्यक्त गरेकी छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले राज्यमा बस्ने हरुले मृतकप्रती समवेदना र श्रदाञ्जली अर्पण गरेरमात्रै यो समस्या समधान नहुने बताईन् । अर्थतन्त्र संकटग्रस्त अव्स्थामा छ जसले गर्दा मानिसहरुमा चरम निराशा छाएको छ यस्को […]

गृहमन्त्रीकै आडमा प्रहरीद्वारा जनप्रतिनिधिमाथि दुर्व्यवहार भयोः सांसद भट्टराई

काठमाडौं।नेकपा एमालेका राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले रूपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभामा प्रहरी ज्यादती भएको भन्दै कारबाही गर्न माग गरेका छन्।राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले उक्त घटनामा डीएसपीले वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई पोखरीमा धकेलेको देखिएको भन्दै प्रहरी अधिकारीलाई कारबाही गर्न माग गरेका हुन्।उनले तिलोत्तमा घटनाको अनुसन्धान हुनुपर्ने र सत्यतथ्य जानकारी सदनलाई गराउनुपर्ने बताएका छन्।

सङ्घीयता कमजोर बनाउने गरी बजेट ल्याइयो : सांसद भट्टराई

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सुरु भएको सैद्धान्तिक छलफलमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद खिमलाल भट्टराईले सरकारले ल्याएको ठूलो साइजको बजेटले जनतालाई सपना मात्र देखाइएको टिप्पणी गरेका छन् । उनले लक्ष्य र आधार बिना बजेट विनियोजन गरेर कसरी कार्यान्वयन हुन्छ भनी प्रश्न गरे । […]

सरकार मन्त्री र उनका परिवारका लागि मात्र : एमाले सांसद भट्टराई

राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले अहिलेको सरकार मन्त्री र उनीहरुको परिवारका लागि मात्र भएको बताएका छन् । मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले नागरिकले सरकार छ र भन्न थालेको टिप्पणी गरे ।

एमाले सांसद भट्टराई भन्छन्–सरकारले सुकुम्बासीमाथि दमन गर्‍यो

नेकपा एमाले राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले सरकारले सुकुम्बासीमाथि दमन गरेको टिप्पणी गरेका छन्। सोमबाार बसेको राष्ट्रियसभाको बैठकमा भट्टराईले दशैँको मुखमा नागरिकको हत्या हुनु दुखद् भएको बताउँदै तत्काल पीडितलाई क्षतिपूर्ति...

कालीगण्डकीलाई क्षेत्रीयतावादी दृष्टिकोणबाट नहेरौं : एमाले सांसद भट्टराई

२२ असार, काठमाडौं । नेकपा एमालेका नेता खिमलाल भट्टराईले कालीगण्डकी डाइभर्सन आयोजनालाई क्षेत्रीयतावादी दृष्टिकोणबाट हेरिएको बताएका छन् । राष्ट्रियसभा बैठकमा बोल्दै उनले नेपालमा यस्ता ठूला आयोजनामा विकासमैत्री दृष्टिकोणबाट छलफल नै हुन नसकेको बताए । उनले कालीगण्डकी आयोजना जस्ता आयोजना क्षेत्रीयतावादी र धार्मिक आस्थासँग जोडेर बहस हुँदा विकास निर्माणको काम नै हुन नसक्ने स्थिति आएको पनि […]