आत्मदाह नागरिकको निराशाको प्रतिविम्ब बन्यो : सांसद भट्टराई

काठमाडौं , २३ चैत । नेकपा एमालेकी सांसद विद्या भट्टराईले आत्मदाह मानिसहरुको निराशाको एक प्रतिविम्ब बनेको भन्दै चिन्ता व्यक्त गरेकी छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले राज्यमा बस्ने हरुले मृतकप्रती समवेदना र श्रदाञ्जली अर्पण गरेरमात्रै यो समस्या समधान नहुने बताईन् । अर्थतन्त्र संकटग्रस्त अव्स्थामा छ जसले गर्दा मानिसहरुमा चरम निराशा छाएको छ यस्को […]