विश्वविद्यालयहरुमा लगाइएको ताला खोल्न सरकार जिम्मेवार देखिएनः सांसद भट्टराई

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद विद्या भट्टराईले नेपाल संस्कृत विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा लगाइएको तालाबन्दी तत्काल हटाउन सरकारसँग माग गरेकी छन्। बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल आफैं जिम्मेवार नभएका कारण ती दुवै विश्वविद्यालयमा निरन्तर रुपमा ताला लगाउने काम भएकाले त्यसलाई हटाउन सरकारले ढिलाई गर्न नहुने […]