जुगल फेदीको गुम्बा, क्याङसिङ, अम्बा खर्कमा बल्यो बिजुली

सिन्धुपाल्चोककै कर्णाली भनेर चिनिने जुगल गाउँपालिका–३ को अति दुर्गम गाउँ गुम्बा, क्याङसिङ, अम्बा खर्कमा पहिलो पटक बिजुली बत्ती बलेको छ । उक्त गाउँमा पहिलो पटक बिजुली बत्ती बलेपछि स्थानीयमा हर्षको सीमा नै छैन ।

सम्बन्धित सामग्री

अम्बा स्वास्थ्यको लागि एकदमै फाइदा, कब्जियतको लागि त धेरै नै राम्रो

सविता सिंह ठकुरी : अम्बा (गाभा) एउटा मिठो र स्वास्थ्यलाई फाइदा दिने फल हो । अम्बा एउटा सानो फल भएपनि हाम्रो स्वास्थ्यलाई निकै फाइदा दिने गर्दछ । १०० ग्राम अम्बामा ५१ क्यालोरी पाइन्छ । यसमा फाइबर ५.२ ग्राम, एन्टी–अक्सिडेन्ट र भिटामिन प्रशस्त मात्रामा पाइन्छ । अम्बाको प्रयोगले हाम्रो शरीरको विभिन्न भागहरुमा फाइदा दिने गर्दछ । […]

बजारमा फर्सी जत्रा भारतीय अम्बा, मुस्ताङको भन्दै बिक्री

१३ पुस, काठमाडौं । गत साताको कुरा हो, पोखराको विमानस्थल अगाडि एक सरकारी अधिकारीले काठमाडौंबाट पोखरा गएका दुई सञ्चारकर्मीलाई विशेष खालको फलफूलको स्वाद चाख्ने प्रस्ताव गरे । ती सञ्चारकर्मीले पनि विशेष फलफूल भनेपछि नाई भन्न सकेनन् । उल्टै कौतुहलपूर्ण प्रश्न गरे, ‘विशेष खालको फलफूल भनेको चाहिं के हो ?’ ती अधिकारीले जवाफ फर्काए, ‘मुस्ताङको अम्बा […]

डेंगुले फस्टायो नरिवलपानी, किबी, अम्बा र मेवाको ब्यापार

१३ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा डेंगुको प्रकोप बढेसँगै शक्तिबर्धक फलफूलको बिक्रीमा उछाल आएको ब्यापारीहरुले बताएका छन् । नेपाल फलफूलथोक व्यवसायी संघकाअनुसार बजारमा पहिले भन्दा अहिले नरिवल, किबी, अम्बा र मेवाको व्यापारमा उछाल नै आएको छ । संघका अध्यक्ष अमर बानियाँले नेपाली उत्पादनले नपुगेर भारतको कर्नाटकदेखि ठूलो मात्रामा नरिवलपानी भित्रिइरहेको बताए । नेपालको झापा लगायतका […]

बिहान खाली पेटमा अम्बाको पात खानुका अनगिन्ती फाइदा, एलर्जी हटाउन पनि सहयोगी

अम्बाको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । अम्बा धेरै पौष्टिक गुणहरूले भरिपूर्ण छ । तर अम्बा जस्तै यसको पात पनि खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । हो, बिहान खाली पेटमा अम्बाको पात खानुका धेरै स्वास्थ्य लाभहरू छन् । अम्बाको पातमा भिटामिन बी, भिटामिन सी, प्रोटिन, आइरन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम र फस्फोरस जस्ता धेरै पोषक तत्वहरूको गुण हुन्छ, जसले धेरै स्वास्थ्य समस्याहरू हटाउन मद्दत गर्दछ । अम्बाको पातको सेवनले एलर्जी हटाउन सहयोग गर्छ । साथै, बिहान खाली पेटमा अम्बाको पात खाँदा

७३ लाख रुपैयाँको आँप र अम्बा निर्यात

आर्थिक वर्ष ०७८/७९ मा ७३ लाख रुपैयाँको आँप र अम्बा निर्यात भएको छ । भन्सार विभागका अनुसार ७३ लाख १९ हजार रुपैयाँ बराबरको २ लाख २८ हजार ७५० किलो आँप र अम्बा निर्यात भएको हो ।

लुतो फालेर मनाइयो साउने 'कर्कट' सङ्क्रान्ति

नेपालीले परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी बेलुकी अगुल्टो फाल्ने विधि छ। यसलाई लुतो फाल्ने भनिन्छ। यो विधि साउने सङ्क्रान्तिको बे...

तौल घटाउँछ, रुघा–खोकीबाट जोगाउँछ : चिसो मौसममा अम्बा खानुका थुप्रै फाइदा

चिसो मौसम फल्ने फल अम्बा लगभग हरेकलाई मनपर्छ । हामीले मिठो मानीमानी खाने अम्बाका फाइदा त छन् नै यसको पात पनि निकै फाइदाजनक हुन्छ । अम्बामा विभिन्न प्रकारका एन्टिअक्सिडेन्ट, भिटामिन सी, पोटासियम र फाइबरले भरपुर हुन्छ । यसबाहेक यसमा फोलेट र लाइकोपिनजस्ता अन्य पोषक तत्व पनि पाइन्छन् । अम्बामा ८० प्रतिशतसम्म पानी हुन्छ जसले छालालाई हाइड्रेट राख्ने काम गर्छ । चिसो मौसममा अम्बा खाँदा शरीरलाई के–कस्ता फाइदा पुग्छ, यसबारे जानकारी लिऔं ।रुघा–खोकीबाट जोगाउँछःचिसोको मौसममा रुघा–खोकी

अम्बा र डौडे निउरो बेचेर दसैँको जोहो

उमेरले बुढ्यौली लाग्यो। तर, बाध्यताले अझैँ जाँगर खोजिरहेको छ। इस्मा गाउँपालिका ५ का ५३ बर्षीय कुल बहादुर कुमाल १० बजेको आसपास तम्घास आइपुग्छन्। डोकोमा अम्बा, निउरो र सालका पात चरप्पै हुन्छन्। दसैँ...

‘अब त डर छैन’

‘न त मान्छेको डर, न त किरा फट्याङ्ग्रा, सर्पको । अहिले त ढुक्कले निदाउँछु । जुन दिनदेखि ओडारमा बस्न छुट्यो, मनको डरै हरायो’, छाउपडी गोठबारे कुरा गर्दै गर्दा दैलेखकको आठबीस नगरपालिका ५ की अम्बा बिकले भन्नुभयो ।  छाउ अर्थात् (महिनावारी) हुँदा जीवनका तीन दशक बढी ओडारमै बिताएकी अम्बा अहिले महिनावारी हुँदा घरमै बस्नुहुन्छ, घरमा बस्नेमात्र हैन उहाँ घरभित्रको सबै काम गर्नुहुन्छ । छाउ हुँदा महिलाले मान्छेसँगै गाईभैँसी पनि छुन मिल्दैन, बारीमा लगाएका फलफुलका बोट बिरुवालाई छाेए सुक्छ, फल्दैन भन्...

अम्बा खानुका फाइदा

पायल्स रोगीलाई राहत दिन्छ हरेक बिहान खाली पेटमा अम्बा खानाले कब्जियतको समस्या कम हुन्छ। झाडापखाला रोक्छ अम्बा खानाले पेटमा भएको इन्फेक्सन र ब्याक्टेरिया नाश हुने भएकाले झाडापखाला लागेको बेला अम्बा खानाले लाभ मिल्छ।