अम्बाको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । अम्बा धेरै पौष्टिक गुणहरूले भरिपूर्ण छ । तर अम्बा जस्तै यसको पात पनि खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । हो, बिहान खाली पेटमा अम्बाको पात खानुका धेरै स्वास्थ्य लाभहरू छन् । अम्बाको पातमा भिटामिन बी, भिटामिन सी, प्रोटिन, आइरन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम र फस्फोरस जस्ता धेरै पोषक तत्वहरूको गुण हुन्छ, जसले धेरै स्वास्थ्य समस्याहरू हटाउन मद्दत गर्दछ । अम्बाको पातको सेवनले एलर्जी हटाउन सहयोग गर्छ । साथै, बिहान खाली पेटमा अम्बाको पात खाँदा