चिसो मौसम फल्ने फल अम्बा लगभग हरेकलाई मनपर्छ । हामीले मिठो मानीमानी खाने अम्बाका फाइदा त छन् नै यसको पात पनि निकै फाइदाजनक हुन्छ । अम्बामा विभिन्न प्रकारका एन्टिअक्सिडेन्ट, भिटामिन सी, पोटासियम र फाइबरले भरपुर हुन्छ । यसबाहेक यसमा फोलेट र लाइकोपिनजस्ता अन्य पोषक तत्व पनि पाइन्छन् । अम्बामा ८० प्रतिशतसम्म पानी हुन्छ जसले छालालाई हाइड्रेट राख्ने काम गर्छ । चिसो मौसममा अम्बा खाँदा शरीरलाई के–कस्ता फाइदा पुग्छ, यसबारे जानकारी लिऔं ।रुघा–खोकीबाट जोगाउँछःचिसोको मौसममा रुघा–खोकी