७३ लाख रुपैयाँको आँप र अम्बा निर्यात

आर्थिक वर्ष ०७८/७९ मा ७३ लाख रुपैयाँको आँप र अम्बा निर्यात भएको छ । भन्सार विभागका अनुसार ७३ लाख १९ हजार रुपैयाँ बराबरको २ लाख २८ हजार ७५० किलो आँप र अम्बा निर्यात भएको हो ।

सम्बन्धित सामग्री

पछिल्लो आठ महिनामा नेपालीको घरमा विदेशबाट आएको पौने ९ अर्बको फलफूल भित्रियो

काठमाडौं, १६ चैत। पछिल्लो आठ महिनामा विभिन्न देशबाट नेपालले ८ अर्ब ७९ करोड ९ लाख २१हजार रुपैयाँको फलफूल आयात गरेको छ। भन्सार विभागका अनुसार २०७९ साउनदेखि फागुनसम्मको अवधिमा उक्त मुल्यमा १४करोड ५३लाख ७४हजार ५२७केजी विभिन्न फलफूल नेपाल भित्रिएको छ। सो अवधिमा ४अर्ब ४५करोडको स्याउ, ४७करोडको केरा, २५करोड २९लाखको आँप र अम्बा, ७२करोडको सुन्तला, ९३करोड ८९लाख रुपैयाँको अंगुर नेपाल भित्रिएको छ।

पाँच महिनामा नेपालीको घरमा भित्रियो विदेशबाट आएको ५ अर्ब ३२ करोडको फलफूल

काठमाडौं। विभिन्न देशबाट पछिल्लो पाँच महिनामा नेपालमा ५ अर्ब ३२ करोड २७ लाख ६१ हजार रुपैयाँको फलफूलहरु भित्रिएको छ। भन्सार विभागका अनुसार २०७९ साउनदेखि मंसिरसम्म उक्त फलफूल नेपाल भित्रिएको हो। सो अवधिमा ३अर्ब ८करोडको स्याउ, २१करोड २८ लाखको केरा, ४२ करोड ४३लाखको अनार, २०करोड २५लाखको आँप र अम्बा, १२करोड ९५लाखको मेवा र ३३करोड ३३लाख रुपैयाँको सुन्तला नेपालले आयात गरेको छ।

सिन्धुलीको खनियाखर्क बजारमा यात्रुको चहलपहल बढ्दै

सिन्धुली । सिन्धुलीको वीपी राजमार्गस्थित खनियाखर्ककाे बजारमा यात्रुको अत्याधिक चहलपहल बढ्न थालेकाे छ । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा रहेकाे साेही बजार वीपी राजमार्गमा यात्रा गर्ने यात्रुहरूले फलफूल तरकारी किन्ने गरेका हुन्छन् । वीपी राजमार्गमा यात्रा गर्ने यात्रुहरूको पहिलो रोजाईको याे बजार बन्न पुगेको छ। खनियाखर्कमा स्थानीय उत्पादनहरू जुनार, सुन्तला, नास्पाती, काँक्रो, साग, आँप, अम्बा, खुर्सानी, मुला, […]

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज बिहीबार अदुवाको औसत मूल्य प्रतिकेजी ७६ रुपैयाँ, अनार २९० रुपैयाँ, अमला ११० रुपैयाँ, अम्बा १३० रुपैयाँ, चोसा आँप २९० रुपैयाँ, आभोकाडो ४७५ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, रातो आलु ६१ रुपैयाँ, मुडेको आलु ५५ रुपैयाँ, इमली १४५ रुपैयाँ, स्थानीय काउली ९६ रुपैयाँ ६७ पैसा, लोकल […]

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी विकास समितिले आजको लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । सोमबारका लागि ताकिएको मूल्य अनुसार अनार प्रतिकिलो न्यूनतम ३५० रुपैयाँदेखि ३८० रुपैयाँसम्म तोकिएको छ । यसैगरी अम्बा प्रतिकिलो ३०० रुपैयाँदेखि ३२० रुपैयाँसम्म,आँप (चोसा) प्रतिकिलो न्यूनतम २२० रुपैयाँदेखि अधिकतम २५० रुपैयाँसम्म, आँप (मालदह) प्रतिकिलो न्यूनतम २५० रुपैयाँदेखि अधिकतम २६० […]

आँप र अम्बामा बाहिरियो ७२ करोड

चालु आर्थिक वर्षको पहिलो ११ महिनामा ७२ करोडको आँप र अम्बा भित्रिएको छ। भन्सार विभागका अनुसार साउनदेखि जेठसम्म ७१ करोड ७५ लाख ९४ हजार रुपैयाँ बराबरको १ करोड ४८ लाख ५२ हजार ६२९ किलो आँप र अम्बा आयात गरिएको हो । जसबापत विभागले ६ करोड ९६ लाख १८ हजार रुपैयाँ राजश्व उठाएको छ । आँपको मुख्य सिजन असारको तथ्यांक आउन बाँकी रहेकाले यस आर्थिक वर्ष १ अर्ब बढीको आँप आयात हुने अनुमान छ ।

शौर्य सिमेन्टले ग-यो वृक्षरोपण

शौर्य सिमेन्टले आफ्नो उद्योग परिसरभित्र वृक्षरोपण कार्यक्रम गरेको छ ।शौर्य सिमेन्टका बिक्रेताहरू, उद्योग परिसरका कर्मचारीलाई सहभागी गरी शौर्य सिमेन्टले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो ।विभिन्न प्रजातिका फलफूल जस्तै–आँप, लिची, अम्बा, कागती, नरिवल जस्ता वृक्ष रोपिएको थियो । उक्त वृक्षरोपणमा प्रत्येक बिक्रेता र कर्मचारीको नाम, बिरुवा रोपिएको मिति, बिरुवाको प्रजाति र जैविक नाम अङ्कित गरी नेमप्लेटलाई […]

उद्योग परिसरमा बिरुवा रोप्दै शौर्य सिमेन्ट

काठमाडौं । शौर्य सिमेन्टले आफ्नो उद्योग परिसर भित्र वृक्षारोपण गरेको छ । बिक्रेता, कर्मचारी लगायतको सहभागितामा १३ जेठमा उद्योग परिसरभित्र वृक्षारोपण गरिएको उद्योगले जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख छ । उद्योगका अनुसार आँप, लिची, अम्बा , कागती, नरिवल लगायतका बिरुवा रोपिएको हो । बिक्रेता र कर्मचारीको नाम अंकित नेमप्लेट राखेर बिरुवा रोपिएको उद्योगको भनाइ छ […]

फलफूलका ३४ हजार विरुवा वितरण

लमजुङ : डिभिजन वन कार्यालय लमजुङले विभिन्न जातका फलफूलका ३४ हजार १११ वटा विरुवा वितरण गरेको छ। चालु आर्थिक वर्षको कार्यक्रम अन्तर्गत वन कार्यालयले स्थानिय तह तथा सामुदायिक वन उपभोक्ता समितिहरुलाई विरुवा वितरण गरेको हो।कार्यालयका अनुसार चालु आर्थिक वर्षमा सुन कागती, लिची, आँप, सुन्तला, रुख कटहर, अम्बा, ओखरलगायतका फलफूलका विरुवा वितरण गरेको हो। कार्यालयले यस आर्थिक वर्षमा सवैभन्दा धेरै ओखरको विरुवा वितरण गरेको डिभिजन वन कार्यालय लमजुङका प्रमुख पूणेश्वर सुवेदीले जानकारी दिए। सुवेदीका अनुसार चालु आर

आँपको बोटमा आँप नै फल्छ, बोट केपी ओली भयो, फल यिनीहरू भए : मनांगे

‘आँपको बोटमा आँप नै फल्छ, बोट केपी ओली भयो, फल यिनीहरू भए,’ मनाङेले भने, ‘हामीले आँपको बोटमा अम्बा खोजिरहेका थियौं।’ यस्ता विषयमा मुख्यमन्त्री नबोलेको भन्दै मनाङले आज जाने भएपछि अलिकति मात्र बोलेको बताए।