बजारमा फर्सी जत्रा भारतीय अम्बा, मुस्ताङको भन्दै बिक्री

१३ पुस, काठमाडौं । गत साताको कुरा हो, पोखराको विमानस्थल अगाडि एक सरकारी अधिकारीले काठमाडौंबाट पोखरा गएका दुई सञ्चारकर्मीलाई विशेष खालको फलफूलको स्वाद चाख्ने प्रस्ताव गरे । ती सञ्चारकर्मीले पनि विशेष फलफूल भनेपछि नाई भन्न सकेनन् । उल्टै कौतुहलपूर्ण प्रश्न गरे, ‘विशेष खालको फलफूल भनेको चाहिं के हो ?’ ती अधिकारीले जवाफ फर्काए, ‘मुस्ताङको अम्बा […]

सम्बन्धित सामग्री

छायांकन नसकिंदै ‘भष्मे डन’ ठूला अन्तर्राष्ट्रिय बजारमा बिक्री

काठमाडौं । फिल्म छायांकन नसकिंदै ‘पशुपतिप्रसाद’को दोस्रो श्रृंखला ‘भष्मेडन’ ठूला अन्तर्राष्ट्रिय बजारमा बिक्री भएको छ । दशैंको छेको पारेर यो फिल्म आगामी कात्तिक ३ गते नेपालसहित अन्तर्राष्ट्रिय बजारमा रिलिज हुँदैछ । निर्देशक दीपेन्द्र के खनालले स्वदेशसहित अधिकांश विदेशी बजारमा सोही दिनमा प्रदर्शन गरिने बताए । उनका अनुसार फिल्मको विदेश राइट्स बिक्रीबापत दुई करोड रुपैयाँभन्दा बढी […]

भारतीय कम्पनीको ह्याण्ड स्यानिटाइजर नेपाली बजारमा बिक्री गर्न प्रतिबन्ध

औषधि व्यवस्था विभागले भारतीय कम्पनीको एक स्यानिटाइजरलाई नेपाली बजारमा बिक्री गर्न प्रतिबन्ध लगाएको छ।

प्लाष्टिकका माला :  सरकारी घोषणामा प्रतिबन्ध, बजारमा खुलेआम बिक्री

काठमाडौं :  गत शुक्रबार वन तथा वातावरण मन्त्रालयले  प्लाष्टिकका फूल तथा माला बिक्री वितरण नगर्नु भन्दै सूचना जारी गर्‍यो। हिन्दु नेपालीको महान चाड तिहारलाई लक्ष्य गरी बजारमा प्लाष्टिकका फूल तथा माला देखिन थालेसँगै रोक लगाएको हो।  सरकारले गत १२ साउनमा राजपत्रमा सूचना प्रकाशन गरी सोही मितिदेखि प्लास्टिक जन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरूपमा रोक लगाउने निर्णय गरेको थियो। सोही अनुसार नै प्लास्टिक जन्य फूल गुच्छाको उत्पादन, आयात, बिक्री व

भारतीय बजारमा विद्युत बिक्री गर्ने बाटो खुला

नेपालले भारतीय विद्युत ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३ सय २५ मेगावट विद्युत बिक्री गर्ने अनुमति पाएको छ ।बुधबार ऊर्जा, जलस्रोत तथा सिँंचाइमन्त्री पम्फा भुसालले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै नेपालले भारतीय विद्युत ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३ सय २५ मेगावट विद्युत बिक्रीको अनुमति पाएको बताकी हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा […]

श्रीराजदेवीको नयाँ कीटाणुनाशक बजारमा

श्रीराजदेवी इन्टरनेसनल प्रालिले भोलाभेला नामक नयाँ कीटाणुनाशक औषधि नेपाली बजारमा बिक्री सुरु गरेको छ।...

खुला बजारमा बिजुली बिक्री नगर्न भारतको चेतावनी

काठमाण्डाै - भारतले खुला बजारमा बिजुली बिक्री नगर्न चेतावनी दिएको छ । कोइला सङ्कट चुलिँदै गएकाले भारतको केन्द्र सरकारले खुला बजारमा बिजुली नबेच्न चेतावनी दिएको हो । कोइला सङ्कट गहिरिँदा कोइलाबाट चल्ने पावर प्लान्टहरुमा असर गर्ने देखिएको छ । कोइलाको आपूर्ति कम भएकाले बिजुलीको प्रयोगलाई बढी जोड दिँदा बिजुलीको माग बढिरहेको छ । कतिपय राज्यमा घण्टौँसम्म बिजुली जाने समस्या देखिन थालेको छ । सरकारी कोइला कम्पनी कोल इन्डिया लिमिटेडले पर्याप्त मात्रामा कोइलाको आपूर्ति नभएको जनाएपछि बाहिरी देशबाट पनि कोइला...

नेपाली बजारमा एरल्डाइटको इपोक्सी एड्हेसिभको बिक्री सुरु

पिडिलाइट इन्डष्ट्रिज लिमिटेडले नेपाली बजारमा एरल्डाइटको इपोक्सी एड्हेसिभको रेन्ज बिक्री सुरु भएको घोषणा गरेको छ । पिडिलाइटले हालसालै मात्र युएसएको हन्ट्समान ग्रुपबाट भारतीय उपक्षेत्र (नेपाल समेत) मा एरल्डाइटको उपभोक्ता र बजार व्यापार अधिग्रहण गरेको छ । एरल्डाइटमा इपोक्सी एड्हेसिभको रेन्ज विभिन्न औद्योगिक तथा अन्य प्रायोजनमा अधिक रुचाइएको कम्पनीको भनाइ छ। त्यस्तै, मार्वल/ढुंगा क्लाडिङ, अटोमोटिभ मर्मत […]

निषेधाज्ञामा पनि कालीमाटी बजारमा तरकारीको बिक्री बढ्यो

१७ वैशाख, काठमाडौं । सामान्य अवस्थामा भन्दा निषेधाज्ञा सुरु भएपछि कालीमाटी तरकारी बजारमा तरकारीको बिक्री बढेको पाइएको छ । निषेधाज्ञाको दोस्रो दिनसम्म आइपुग्दा सामान्य अवस्थामा भन्दा तरकारीको आयात र बिक्री झण्डै डेढदेखि दुई सय टनसम्मले बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । सामान्य दिनहरुमा दैनिक साढे सात सय टनसम्म तरकारी बजारमा […]

बजारमा यति कार्पेटको उत्पादन एबं बिक्री शुरु

काठमाडौं । केडिया अर्गनाइजेशनको उत्पादन यति कार्पेटको उत्पादन एबं बिक्री शुरु गरेको छ ।  बिभिन्न आकर्षक रङ्गहरुमा नेपालकै पहिलो र उत्कृष्ट कार्पेट यति कार्पेटले आफनो उत्पादन बजारमा ल्याएको हो । आम नेपालीहरुको घर घरमा एउटा संस्कृति भइसकेको यति कार्पेटको नेपालमा आफनो उत्पादनको ३० बर्षको इतिहास कायम गरेको छ । बिभिन्न आकर्षक डिजाइन तथा रङ्गहरुमा बजारमा उपलब्ध यति कार्पेटले आफनो उत्पादनलाई बिगतको भन्दा ३ गुणा बढाएको छ । बिश्वको उत्कृष्ट जर्मन प्रबिधिबाट उत्पादन गरिने यति कार्पेट अझै धे