डेंगुले फस्टायो नरिवलपानी, किबी, अम्बा र मेवाको ब्यापार

१३ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा डेंगुको प्रकोप बढेसँगै शक्तिबर्धक फलफूलको बिक्रीमा उछाल आएको ब्यापारीहरुले बताएका छन् । नेपाल फलफूलथोक व्यवसायी संघकाअनुसार बजारमा पहिले भन्दा अहिले नरिवल, किबी, अम्बा र मेवाको व्यापारमा उछाल नै आएको छ । संघका अध्यक्ष अमर बानियाँले नेपाली उत्पादनले नपुगेर भारतको कर्नाटकदेखि ठूलो मात्रामा नरिवलपानी भित्रिइरहेको बताए । नेपालको झापा लगायतका […]