ओस्लो । लेबर दलका नेता जोनस घार स्टोरले नेतृत्व गरेको प्रतिपक्षी बामपन्थी दलले बहुमतसहित नर्वेको आमचुनावमा जित हासिल गरेको छ । उक्त दलले मुलुकको तेल उद्योगको मुद्दालाई चुनावी एजेन्डा बनाएको थियो । स्टोर नेतृत्वको दलको जितसँगै सन् २०१३ देखि सत्तामा रहेको कन्जरभेटिभ प्रधानमन्त्री एरिना सोलवर्गको दल सत्ताबाट बाहिरिएको छ । ‘हामीले प्रतिक्षा गरिरहेका थियौं । […]