४४ औं प्रधानमन्त्री बन्दै दाहाल

आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल १६९ सांसदको समर्थनसहित मुलकको ४४ औं प्रधानमन्त्री बन्ने भएका हुन्।...

सम्बन्धित सामग्री

प्रचण्ड ४४ औं प्रधानमन्त्री बन्दै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ७ दल र स्वतन्त्र सांसदको समर्थनसहित मुलुकको ४४ औं प्रधानमन्त्री बन्ने भएका छन् । सत्ता गठबन्धनमा कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बार्ता गरेका प्रचण्ड ७ दल र केही स्वतन्त्र सांसदसहित तेस्रो पटक प्रधानमन्त्री बन्ने भएका हुन् । आज दिउँसो बालकोटस्थित ओली निवासमा बसेको […]

अधुरै रह्यो गगन थापाको प्रधानमन्त्री बन्ने सपना (भिडियो)

कांग्रेस संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्दै देश हाँक्ने महामन्त्री गगनकुमार थापाको सपना तत्कालका लागि अधुरै भएको छ ।

बेलायतमा पहिलो पटक भारतीय मूलका ऋषि सुनक प्रधानमन्त्री बन्दै

काठमाडौं । बेलायतको इतिहासमा आज मंगलबार पहिलो पटक भारतीय मूलका ऋषि सुनक प्रधानमन्त्री बन्दै हुनुहुन्छ । सोमबार सत्तारूढ कन्जर्भेटिभ पार्टीको नेता चुनिएसँगै सुनक बेलायतको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको हो । सुनकलाई मगंलबार बेलायतका राजा चाल्र्सले प्रधानमन्त्रीमा नियुक्त गर्नुहुने छ । सुनक बेलायतको इतिहासमा पहिलो अश्वेत तथा एशियाली मूलका प्रधानमन्त्री बन्ने बीबीसीले जनाएको छ । […]

लि छियाङ चीनको नयाँ प्रधानमन्त्री बन्दै

यसअघि सीपीसीको स्थायी समितिबाट प्रधानमन्त्री ली खछ्याङसहित चार जना नेताहरू बाहिरिएका थिए। नयाँ नेतृत्व चयन गर्दै पार्टीको २०औँ महाअधिवेशन शनिबार सम्पन्न भएको छ।...

बेलायतमा आज लिज ट्रस तेस्रो महिला प्रधानमन्त्री बन्दै

काठमाडौं । बेलायतमा ४७ वर्षीया नेतृ लिज ट्रस नयाँ प्रधानमन्त्री बन्नुहुने भएको छ । सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि भएको प्रतिस्पर्धाको अन्तिम राउन्डमा ऋषि सुनाकलाई ठूलो मतान्तरले पराजित गर्दै ट्रस विजयी हुनुभएको हो । पार्टीका झन्डै डेढ लाख सदस्यले प्रत्यक्ष मतदान गरेकोमा ट्रसले ८१ हजार ३ सय २६ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी भारतीय मुलका […]

ट्रस बेलायतको तेस्रो महिला प्रधानमन्त्री बन्दै

एजेन्सी । बेलायतमा ४७ वर्षीया नेतृ लिज ट्रस नयाँ प्रधानमन्त्री बन्नुहुने भएको छ । सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि भएको प्रतिस्पर्धाको अन्तिम राउन्डमा ऋषि सुनाकलाई ठूलो अन्तरले पराजित गर्दै उहाँ विजयी हुनु भएको हो । पार्टीका झन्डै डेढ लाख सदस्यको प्रतक्ष्य मतदानमा ट्रसले ८१ हजार ३ सय २६ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी भारतीय मुलका […]

रनिल विक्रमासिंघे श्रीलंकाको नयाँ प्रधानमन्त्री बन्दै

श्रीलंकालाई हाल परिरहेको डरलाग्दो आर्थिक संकटबाट बाहिर निकाल्ने प्रयासमा रहेका राष्ट्रपति गोटबाया राजापाक्षेले बिहीबार नयाँ प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । उनले पूर्व प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई नयाँ प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् । उनलाई आजै सपथ गराइने सम्भावना रहेको राष्ट्रपतिका वरिष्ठ अधिकारीले एएफपी समाचार समितिलाई बताएका छन् । राष्ट्रव्यापी विरोध प्रदर्शनको सामना गर्न राष्ट्रपतिले बुधबार राती राष्ट्रको नाममा टेलिभिजनमा सम्बोधन गरेका थिए । ‘

फुमियो किशिदा जापानका नयाँ प्रधानमन्त्री बन्दै

जापानको सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को नेतृत्वका लागि भएको प्रतिस्पर्धामा फुमियो किशिदा विजयी भएसँगै प्रधानमन्त्री बन्ने बाटो खुलेको छ ।  किशिदाले योशिहिदे सुगाको ठाउँ लिनेछन् । सुगाले एक वर्ष कार्यकाल चलाएपछि पुनः प्रधानमन्त्री बन्न नचाहेको घोषणा गरेका थिए ।  किशिदासँग प्रधानमन्त्रीका रूपमा आफ्नो दललाई आगामी आमनिर्वाचनमा विजय दिलाउनुपर्ने जिम्मेवारी छ ।  दलले जनताको विरोध हुँदाहुँदै पनि टोकियो ओलम्पिक गराउन बल गरेपछि लोकप्रियतामा कमी आएको थियो । किशिदाले परराष्ट्रमन्त्रीको पद च...

देउवा आज प्रधानमन्त्री बन्दै

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा आज प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् । आज साँझ ५ बजे राष्ट्रपतिले उनलाई शपथ ग्रहण गराउने तयार भएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ । सोमबार सर्वोच्च अदालतले संसद् पुनः स्थापनाको फैसला गर्दै देउवालाई मङ्गलवार साँझ ५ बजेभित्र प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको थियो । सोही […]