यसअघि सीपीसीको स्थायी समितिबाट प्रधानमन्त्री ली खछ्याङसहित चार जना नेताहरू बाहिरिएका थिए। नयाँ नेतृत्व चयन गर्दै पार्टीको २०औँ महाअधिवेशन शनिबार सम्पन्न भएको छ।...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ७ दल र स्वतन्त्र सांसदको समर्थनसहित मुलुकको ४४ औं प्रधानमन्त्री बन्ने भएका छन् । सत्ता गठबन्धनमा कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बार्ता गरेका प्रचण्ड ७ दल र केही स्वतन्त्र सांसदसहित तेस्रो पटक प्रधानमन्त्री बन्ने भएका हुन् । आज दिउँसो बालकोटस्थित ओली निवासमा बसेको […]
काठमाडौं । बेलायतको इतिहासमा आज मंगलबार पहिलो पटक भारतीय मूलका ऋषि सुनक प्रधानमन्त्री बन्दै हुनुहुन्छ । सोमबार सत्तारूढ कन्जर्भेटिभ पार्टीको नेता चुनिएसँगै सुनक बेलायतको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको हो । सुनकलाई मगंलबार बेलायतका राजा चाल्र्सले प्रधानमन्त्रीमा नियुक्त गर्नुहुने छ । सुनक बेलायतको इतिहासमा पहिलो अश्वेत तथा एशियाली मूलका प्रधानमन्त्री बन्ने बीबीसीले जनाएको छ । […]
काठमाडौं । बेलायतमा ४७ वर्षीया नेतृ लिज ट्रस नयाँ प्रधानमन्त्री बन्नुहुने भएको छ । सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि भएको प्रतिस्पर्धाको अन्तिम राउन्डमा ऋषि सुनाकलाई ठूलो मतान्तरले पराजित गर्दै ट्रस विजयी हुनुभएको हो । पार्टीका झन्डै डेढ लाख सदस्यले प्रत्यक्ष मतदान गरेकोमा ट्रसले ८१ हजार ३ सय २६ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी भारतीय मुलका […]
एजेन्सी । बेलायतमा ४७ वर्षीया नेतृ लिज ट्रस नयाँ प्रधानमन्त्री बन्नुहुने भएको छ । सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि भएको प्रतिस्पर्धाको अन्तिम राउन्डमा ऋषि सुनाकलाई ठूलो अन्तरले पराजित गर्दै उहाँ विजयी हुनु भएको हो । पार्टीका झन्डै डेढ लाख सदस्यको प्रतक्ष्य मतदानमा ट्रसले ८१ हजार ३ सय २६ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी भारतीय मुलका […]
श्रीलंकालाई हाल परिरहेको डरलाग्दो आर्थिक संकटबाट बाहिर निकाल्ने प्रयासमा रहेका राष्ट्रपति गोटबाया राजापाक्षेले बिहीबार नयाँ प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । उनले पूर्व प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई नयाँ प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् । उनलाई आजै सपथ गराइने सम्भावना रहेको राष्ट्रपतिका वरिष्ठ अधिकारीले एएफपी समाचार समितिलाई बताएका छन् । राष्ट्रव्यापी विरोध प्रदर्शनको सामना गर्न राष्ट्रपतिले बुधबार राती राष्ट्रको नाममा टेलिभिजनमा सम्बोधन गरेका थिए । ‘
जापानको सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को नेतृत्वका लागि भएको प्रतिस्पर्धामा फुमियो किशिदा विजयी भएसँगै प्रधानमन्त्री बन्ने बाटो खुलेको छ ।
किशिदाले योशिहिदे सुगाको ठाउँ लिनेछन् । सुगाले एक वर्ष कार्यकाल चलाएपछि पुनः प्रधानमन्त्री बन्न नचाहेको घोषणा गरेका थिए ।
किशिदासँग प्रधानमन्त्रीका रूपमा आफ्नो दललाई आगामी आमनिर्वाचनमा विजय दिलाउनुपर्ने जिम्मेवारी छ ।
दलले जनताको विरोध हुँदाहुँदै पनि टोकियो ओलम्पिक गराउन बल गरेपछि लोकप्रियतामा कमी आएको थियो ।
किशिदाले परराष्ट्रमन्त्रीको पद च...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा आज प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् । आज साँझ ५ बजे राष्ट्रपतिले उनलाई शपथ ग्रहण गराउने तयार भएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ । सोमबार सर्वोच्च अदालतले संसद् पुनः स्थापनाको फैसला गर्दै देउवालाई मङ्गलवार साँझ ५ बजेभित्र प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको थियो । सोही […]