अधुरै रह्यो गगन थापाको प्रधानमन्त्री बन्ने सपना (भिडियो)

कांग्रेस संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्दै देश हाँक्ने महामन्त्री गगनकुमार थापाको सपना तत्कालका लागि अधुरै भएको छ ।

सम्बन्धित सामग्री

गगन थापा भन्छन्ः मेरो सपना फुटबल खेलाडी बन्ने थियो

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले खेलकुदको विकासका लागि स्थानीय सरकारले आवश्यक पहल गर्नुपर्ने बताएका छन्। शनिबार गोदावरी नगरपालिकाद्वारा आयोजित दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय सरकारसँगै राम्रोसँग निजी क्षेत्रले सहयोग र साथ दिएमा खेलकुदको विकास हुन समय नलाग्ने बताए। उनले नेपालमा खेलकुदमा पनि जीवन छ भनेर भन्नलायक […]

निर्वाचन लक्षित प्रधानमन्त्रीको होडबाजी

देउवा अहिले प्रधानमन्त्री नै छन् । उनकै प्रतिस्पर्धी बताउने सागर ढकाल तथा रवि लामिछानेले समेत प्रधानमन्त्रीको सपना देख्न थालिसके भने गगनले प्रधानमन्त्रीको दाबी पेश गर्नु किमार्थ अस्वभाविक होइन । किनकि आन्दोलनको अग्रमोर्चामा गणतन्त्रको नारा लगाउने योद्धा हो, गगन थापा । रवि र सागर जस्तो निर्वाचनको मुखमा उम्मेदवार मात्रै बन्न आएको व्यक्ति पनि होइन ।

निर्वाचनपछि आफैँ ड्राइभिङ सिटमा बसेर मुलुक हाँक्ने हाे : गगन थापा

आईतवार काठमाडौं क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएलगत्तै उनले सञ्चारकर्मीमाझ यस्तो भनाइ राखेका हुन्। त्यसका लागि आफूसँग आवश्यक अनुभव, सपना र जोश सबै रहेको महामन्त्री थापाको भनाइ थियो। महामन्त्री थापाले अवको निर्वाचन पछि पार्टीको मुल जिम्मेवारी लिन प्रयास गर्ने पनि बताए।

आफैँ ड्राइभिङ सिटमा बसेर मुलुक हाँक्छु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनपछि आफैँ ड्राइभिङ सिटमा बसेर मुलुक हाँक्ने बताउनुभएको छ । आइतबार काठमाडौं क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएलगत्तै उहाँले यस्तो बताउनुभयो । त्यसका लागि आफूसँग आवश्यक अनुभव, सपना र जोश सबै रहेको महामन्त्री थापाको भनाइ थियो । महामन्त्री थापाले अबको निर्वाचन पछि पार्टीको मुल जिम्मेवारी […]

अब आफैँ ड्राइभिङ सिटमा बसेर देश हाँक्ने हाे : गगन थापा

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आउँदाे चुनावपछि आफैँ ड्राइभिङ सिटमा बसेर देश हाँक्ने बताउनुभएको छ ।  आज आइतवार काठमाण्डाै क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएलगत्तै महामन्त्री थापाले सञ्चारकर्मीमाझ यस्तो भनाइ राख्नुभएको हो । त्यसका लागि आफूसँग आवश्यक अनुभव, सपना र जोश सबै रहेको उहाँकाे भनाइ थियो । महामन्त्री थापाले अबको चुनापछि पार्टीको मूल जिम्मेवारी लिन प्रयास गर्ने पनि बताउनुभयो । आफूले प्राप्त गरेको अनुभवको आधारमा सरकारको जिम्...

म त गगन थापाको 'फ्यान'

गगन थापालाई कति कमरेडहरूले मन पराउँछन्, त्यो त मलाई थाहा हुन सकेन। तर गगनले भाषण गर्दा घाँटीको नसा फुलेको मलाई साह्रै मन पर्छ । त्यो नसामा मैले युवाको सपना देख्छु । त्यो नसामा मैलै देशको जीवन देख्छु । त्यो नसामा मैले एउटा जागरण देख्छु । र, त्यो नसामा मैले एउटा गगनचुम्बी पहलकदमी देख्छु ।  २०६२/०६३ सालको जनआन्दोलनमा गगन थापाको फुलेको घाँटीको नसाको निकै महत्त्व थियो। सबैले दौरा सुरुवाल सिलाएर दरबारतिर दौडिने अवसरवादी याममा गगन थापा निधारमा कफन बाँधेर सडकमा आएका थिए। त्यो दृश्य निकै रोचक देखिन्थ्यो। समयक्रममा ...

सपना देख्‍नका लागि त निदाउन पाउन पर्‍यो नि! एउटा संघर्षको कथा :: Pahilopost.com

सागर बुढाथोकी गगन थापा मिति : २०७३ कार्तिक ३ समय : रातको १२ बजेर ४५ मिनेट। स्थान : भक्तपुर, सूर्यविनायक भक्तपुर सूर्यविनायकबाट १० किलोमिटर पूर्वतिरको बस्ती मध्यरातमा जागा नै छ। जेनेरेटरको कर्कसलाग्दो आवाज चर्कोसँग आइरहेको छ। जताततै इटाका चाङ। भट्टाको चिम्नीबाट निस्किरहेको धुँवाको मुस्लोले कार्तिकको कालो रातमा झन् कालो

एमालेको नेतृत्वमा समृद्धि हुन्छ भन्नु सपनामात्रै : गगन थापा

१७ माघ, बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेकपा एमालेको नेतृत्वमा समृद्धिको सपना देख्नु भ्रममात्रै भएको बताएका छन् । बुधबार कांग्रेसको बुटवल उपमहानगरपालिका समितिले गरेको कार्यक्रममा उनले एमाले सरकारमा जाँदा १० हजार जना भन्दा बढीलाई फाइदा नहुने दाबी गरे । उनले भने 'एमाले इज अ प्राइभेट लिमिटेड ।' केही दिनअघि …

एमालेको नेतृत्वमा सम्वृद्धि भ्रम मात्रै हो : गगन थापा

रुपन्देही, माघ १७ –नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले एमालेको नेतृत्वमा संमृद्धिको सपना देख्नु भ्रम मात्रै भएको बताउनु भएको छ ।...