नेपाल बैंकको संचालक समिति अध्यक्ष ज्ञवालीले लिए सपथ

नेपाल बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्ष गंगाप्रसाद ज्ञवालीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । अध्यक्ष ज्ञवालीलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।नेपाल बैंक संचालक समिति सदस्य ज्ञवालीलाई बैंकको साउन २३ गतेको संचालक समिति बैठकले अध्यक्ष पदमा नियुक्त गरेको थियो । अध्यक्ष ज्ञवालीलाई राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा गभर्नर अधिकारीले सपथ ग्रहण गराएका हुन् ।सो अवसरमा गभर्नर अधिकारीले बैंकका नवनियुक्त अध्यक्ष ज्ञवालीलाई बधाई तथा शुभक

सम्बन्धित सामग्री

पुडासैनी कृषि विकास बैंकको सञ्चालक समितिको अध्यक्ष

कृषि बिकास बैंकको सञ्चालक समितिको अध्यक्षमा रामशरण पुडासैनी नियुक्त भएका छन्।

बैंकको सिडि रेसियोमा विशेष व्यवस्था गर्नुपर्छ : अध्यक्ष गोल्यान

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ अध्यक्ष पवन गोल्यानले उत्पादनशील क्षेत्रलाई चलायमान बनाउन बैंकको सिडि रेसियोमा विशेष व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । अध्यक्ष गोल्यानले उत्पादनशील क्षेत्रलाई चलायमान गर्नको लागि बैंकिङ प्रणालीमा पैसा ल्याउन राष्ट्र बैंकले बैंकको सिडि रेसियोमा छुट्टै स्पेशल व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले राष्ट्र बैंकले बैंकको सिडि रेसियामा उत्पादन क्षेत्रको लागि […]

सानिमा बैंकको १८ औं साधारणसभा

सानिमा बैंकको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा उक्त साधारणसभा सम्पन्न भएको हो।...

कुमारी बैंकको साधारणसभा

कुमारी बैंकको विशेष साधारणसभा सम्पन्न भएको छ। सभा सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबराको अध्यक्षतामा सम्पन्न भएको हो।...

एनआईसी एसिया बैंकको अध्यक्ष तुलसीराम अग्रवालले लिए शपथ

एनआईसी एसिया बैंकका नवनिर्वाचित अध्यक्ष तुलसीराम अग्रवालले शपथ लिएका छन् । अध्यक्ष अग्रवालले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।२० चैतमा सम्पन्न बैंकको २४औं साधारणसभाले अग्रवाललाई अध्यक्षमा निर्वाचित गरेको थियो । सभाले उनीसहित ६ जना सञ्चालक लाई समितिमा निर्वाचित गरेको थियो ।

पाण्डे सिभिल बैंकको अध्यक्ष

सिभिल बैंकको अध्यक्षमा प्रतापजंग पाण्डे नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले रिक्त रहेको सो पदमा सञ्चालक पाण्डेलाई अध्यक्ष नियुक्त गरेको हो ।अध्यक्ष नियुक्त भएसँगै पाण्डले आफूले पाएको जिम्मेवारीलाई चुनौतीको रुपपमा लिएको बताए । पाण्डेले आफ्नो कार्यकालमा बैंकलाई थप उचाइमा पुग्ने विस्वास व्यक्त गरेको सञ्चालकहरुले जनाएका छन् । उनले ग्राहकहरुका सुविधाका लागि बैंकले प्राथमिकता दिने […]

सिभिल बैंकको अध्यक्ष बने प्रताप जङ्ग पाण्डे

सिभिल बैंकको अध्यक्षमा प्रताप जङ्ग पाण्डे चयन भएका छन् । बैंकको बुधवार बसेको संचालक समितिको ३६२ औं बैठकले संचालक प्रताप जङ्ग पाण्डेलाई संचालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो ।  बैंक अध्यक्ष चयन भए पश्चात प्रताप जङ्ग पाण्डेले सर्वसम्मत रुपमा बैंकको अध्यक्ष पदमा चयन गरी थप जिम्मेवारी प्रदान गरेकोमा सबै सञ्चालकहरुलाई धन्यवाद दिए। सो पश्चात संचालकहरुले समितिको अध्यक्ष चयन भएकोमा प्रताप जङ्ग पाण्डेलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उहाँको नेतृत्वमा बैंकलाई थप उचाइमा पुर्‍याउनको लागि थप मद्दत मिल्...

सानिमा बैंकको अध्यक्षमा पौडेल नियुक्त

सानिमा बैंकले सञ्चालक समितिको अध्यक्षमा तुकप्रसाद पौडेल नियुक्त भएका भएका छन् ।बैंकको सञ्चालक समितिको बैठकले पौडेललाई अध्यक्ष चयन गरेको हो । बैंकका नवनियुक्त अध्यक्ष पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी समक्ष आफ्नो ओहोदाको सपथ ग्रहण पनि गरेका छन् ।पौडेल बैंकको संस्थापक समूहको तर्फबाट विगत ८ वर्षदेखि निरन्तर रुपमा सञ्चालक रहेका छन् । नर्वेबाट हाइड्रोपावर […]

राष्ट्रिय वाणिज्य बैंकको नवनियुक्त अध्यक्ष डा.पाठकले लिए शपथ

काठमाडौं, १७ कात्तिक । राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठकले पद तथा गोपनीयताको शपथ लिएका छन् । अध्यक्ष डा. पाठकले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअन्तर्गत मंगलबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । यसअघि बैंक सञ्चालक समितिको बैठकले डा.बलराम पाठकलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो […]