काठमाडौँ – ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको पहुँच नपुगेका नागरिकलाई सेवा पुर्याउने प्रमुख प्राथमिकता ग्लोबल आईएमई बैंकको रहेको बताएका छन्। बिहीवार ग्लोबल आईएमई बैंकको १७ आंै वार्षिक साधारण सभामा अध्यक्ष ढकालले बैंकको ७७ जिल्लामा शाखा विस्तार भएको भन्दै बैंकको पहुँच नपुगेको ग्रामीण क्षेत्रमा बैंकको पहँुच पुर्याउन प्रमुख प्राथमिकता राखेर आगामी दिनमा काम गर्ने […]