सिभिल बैंकको अध्यक्षमा प्रतापजंग पाण्डे नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले रिक्त रहेको सो पदमा सञ्चालक पाण्डेलाई अध्यक्ष नियुक्त गरेको हो ।अध्यक्ष नियुक्त भएसँगै पाण्डले आफूले पाएको जिम्मेवारीलाई चुनौतीको रुपपमा लिएको बताए । पाण्डेले आफ्नो कार्यकालमा बैंकलाई थप उचाइमा पुग्ने विस्वास व्यक्त गरेको सञ्चालकहरुले जनाएका छन् । उनले ग्राहकहरुका सुविधाका लागि बैंकले प्राथमिकता दिने […]