कुमारी बैंकको साधारणसभा

कुमारी बैंकको विशेष साधारणसभा सम्पन्न भएको छ। सभा सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबराको अध्यक्षतामा सम्पन्न भएको हो।...

सम्बन्धित सामग्री

कुमारी बैंक र एनसीसी बैंक मर्जरपश्चात् कुमारी बैंक लिमिटेडको नामबाट कारोबार हुने

कुमारी बैंक लिमिटेड नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) १ः१ शेयर अनुपातमा मर्जर भई बन्ने बैंक कुमारी बैंक लिमिटेडको नामबाट सञ्चालन हुने भएको छ ।

कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक गाभिँदै

कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक १ः१ शेयर अनुपातमा गाभिने भएका छन्। गाभिएपछि यसलाई कुमारी बैंक लिमिटेडकै नामले सञ्चालन गरिने भएको छ।...

कुमारी र एनसीसी बैंक मर्जर, अब कुमारी बैंक लिमिटेडको नामले सञ्चालन हुने

कुमारी बैंक लिमिटेड तथा नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड १ः१ शेयर अनुपातमा मर्जर भइ अब उपरान्त कुमारी बैंक लिमिटेडको नामले सञ्चालन हुने भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा कुमारी बैंकका अध्यक्ष अमिर प्रताप जबरा तथा साविकको नेपाल क्रेडिट एण्ड कमर्स बैंकका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले संयुक्त रुपमा समुद्घाटन गरे पश्चात् कुमारी बैंक लिमिटेडले एकीकृत […]

कुमारी बैंक र बनेपा डेन्टल केयरबीच सम्झौता

कुमारी बैंक लिमिटेड र काभ्रेको बनेपामा रहेको बनेपा डेन्टल केयरबीच कुमारी बैंकका ग्राहकलाई बनेपा डेन्टल केयरबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट दिने समझदारी भएको छ ।  सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले उक्त डेन्टल...

कुमारी बैंक र माया मेट्रो अस्पतालबीच सम्झौता

काठमाडौँ– कुमारी बैंक लिमिटेड र धनगढी, कैलालीस्थित माया मेट्रो अस्पतालबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई माया मेट्रो अस्पतालबाट प्रदान गरिने स्वास्थ्योपचार सम्बन्धी सेवाहरूमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । यस सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरूले सो अस्पतालबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट र क्रेडिट कार्डबाट गर्दा ल्याब, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राम, इन्डोस्कोपी, बेड […]

कुमारी बैंक र सुप्रिम डेन्टल केयरबीच सम्झौता

काठमाडौँ– कुमारी बैंक लिमिटेड र काभ्रे, बनेपास्थित सुप्रिम डेन्टल केयरबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई सुप्रिम डेन्टल केयरबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । यस सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकले सो डेन्टल केयरबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा सामान्य दन्त सेवामा प्रतिशत, ओर्थोदोंतीक्समा प्रतिशत, पेदोदोंतिक्समा प्रतिशत, […]

कुमारी बैंक र महाराजा रिसोर्टबीच सम्झौता

कुमारी बैंक र बुटवलस्थित महाराजा रिसोर्टबीच एक सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकलाई महाराजा रिसोर्टबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्नेगरी समझदारी भएको बताइएको छ । सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नविन मुनि बज्राचार्य तथा महाराजा रिसोर्टका तर्फबाट महाप्रबन्धक रमेश गैरेले हस्ताक्षर गरे । म्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो रिसोर्टबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा रिसोर्टको लजिङ्ग र फुडिङ्ग शुल्कमा १०

कुमारी बैंक र अन्नपूर्ण केबलकार बीच सम्झौता

कुमारी बैंक र अन्नपूर्ण केबलकार बीच छुट प्रदान गर्नेसम्बन्धमा सम्झैता भएको छ। सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई अन्नपूर्ण केबलकारबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट दिइने छ।...

कुमारी बैंक २१ औं वर्षमा

कुमारी बैंक लिमिटेड आइतबार देखि २१ औं वर्षमा प्रवेश गरेको छ। यस अवसरमा बैंकले कार्ड र डिजिटल प्रडक्टको विस्तार तथा प्रयोगमा बढोत्तरी गर्ने लक्ष्य लिएको छ।...

कुमारी बैंक र टेलेउपचारबीच व्यावसायिक साझेदारी

कुमारी बैंक लिमिटेड तथा टेलेउपचार डटकमबीच व्यावसायिक सहकार्य गर्ने समझदारी भएको छ।