सानिमा बैंकले सञ्चालक समितिको अध्यक्षमा तुकप्रसाद पौडेल नियुक्त भएका भएका छन् ।बैंकको सञ्चालक समितिको बैठकले पौडेललाई अध्यक्ष चयन गरेको हो । बैंकका नवनियुक्त अध्यक्ष पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी समक्ष आफ्नो ओहोदाको सपथ ग्रहण पनि गरेका छन् ।पौडेल बैंकको संस्थापक समूहको तर्फबाट विगत ८ वर्षदेखि निरन्तर रुपमा सञ्चालक रहेका छन् । नर्वेबाट हाइड्रोपावर […]