सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभामा पेश भएको आ.व २०७८/०७९ को वार्षिक प्रतिवेदन संशोधनसहित पारित भएको छ । त्यसैगरी आगामी आ.व. २०७९/०८० का लागि कम्पनीको वार्षिक लेखा परीक्षकमा एन.अमात्य एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेण्टस्लाई नियुक्त गर्न सञ्चालक समितिको प्रस्ताव सभाले सर्वसम्मत रुपमा पारित गरेको छ । सभाबाट कम्पनीका संस्थापक […]
जनरल इन्स्योरेन्स कम्पनी नेपालले विशेष साधारणसभा सम्पन्न गरेको छ ।विशेष साधारण सभाले जनरल इन्स्योरेन्स कम्पनी र सानिमा जनरल इन्स्योरेन्सबीचगाभ्ने गाभिने सम्बन्धीविशेष प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ । साथै मर्जपछि कम्पनीको नाम सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी हुने प्रस्तावसमेत पारित गरेको छ ।
काठमाडौं, १२ असोज । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले विशेष साधारणसभा सम्पन्न गरेको छ । विशेष साधारण सभाले जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र सानिमा जनरल इन्स्योरेन्स बीच गाभ्ने गाभिने सम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतीले पारित गरेको हो । साथै मर्जपछि कम्पनीको नाम सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी हुने प्रस्ताव समेत पारित गरेको छ ।
जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले विशेष साधारणसभा सम्पन्न गरेको छ । विशेष साधारण सभाले जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र सानिमा जनरल इन्स्योरेन्स बीच गाभ्ने गाभिने सम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । साथै मर्जरपछि कम्पनीको नाम सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी हुने प्रस्ताव समेत पारित गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सानिमा जनरल इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न भएको छ । सभाले भविष्यमा कुनै निर्जीवन बिमा कम्पनीसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्णय गर्न तथा तत् सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चलअचल सम्पत्ति र दायित्व मूल्यांकन गर्न मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गर्न, निजको पारिश्रमिक तोक्न लगायतका मर्जर सम्बन्धी सम्पूर्ण अन्य आवश्यक प्रक्रिया पूरा गर्न […]
सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको विशेष साधारणसभाले सञ्चालक समितिलाई भविष्यमा कुनै निर्जीवन बिमा कम्पनीसँग एक–आपसमा गाभ्ने–गाभिने तथा प्राप्ति गर्ने अधिकार दिएको छ ।
काठमाडौंमा भएको विशेष साधारणसभाले मर्जरसम्बन्धी सम्पूर्ण आवश्यक प्रक्रिया पूरा...
काठमाडौं, १५ असार । सानिमा जनरल इन्स्योरेन्सको बुधबार विशेष साधारणसभा हुँदैछ । गत जेठ २९ गतेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार बुधबार विशेषसभा गर्न लागेको हो । बिमा कम्पनीहरुमा पुँजी वृद्धिको चटारो चलिरहँदा सानिमा जनरलले पनि मर्जर तथा प्राप्ति प्रक्रियामा जाने संकेत गर्दै विशेष साधारण सभा आह्वान गरेको हो । कम्पनीले मर्जर तथा प्राप्तिसम्बन्धी विशेष प्रस्ताव […]
सानिमा बैंकले आगामी कात्तिक १४ गते वार्षिक साधारणसभा गर्ने भएको छ । बैंकको २२ गते बसेको सञ्चालक समितिको बैठकले १७ औं वार्षिक साधारणसभाको मिति तय गरेको हो ।योसँगै १७औँ वार्षिक साधारणसभा प्रयोजनका लागि कात्तिक ७ गते एक दिन बैंकको सेयरधनी दर्ता किताब बन्द गरिएको बैंकले जनाएको छ ।बैंकका अनुसार नेपाल स्टक एक्सचेन्जमा बुक क्लोजभन्दा अगाडिको […]
सानिमा जनरल इन्स्योरेन्स कम्पनीकोे स्थगित तेस्रो साधारणसभा असार २३ गते हुने भएको छ । कम्पनीको असार १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त मितिमा सभा गर्ने निर्णय गरेको हो । यसअघि कम्पनीले जेठ ११ गते काठमाडौंमा साधारणसभाको मिति तय गरेको थियो । साधारण सभामा आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने […]
सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले यही जेठ २३ गते तेस्रो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको वैशाख ३१ गते सम्पन्न सञ्चालक समितिको बैंठकले उक्त सभाको गर्ने निर्णय गरेको हो । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै कम्पनीले सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने समेत कम्पनीले जनाएको छ ।सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन पेश गर्ने, […]