नगरपालिकाबाट ३० हजार आर्थिक सहयोग लिन फर्जी बिहेको सिफारिस

वीरगञ्ज- रौतहटको मौलापुर नगरपालिका- ९ मा नगरपालिकाबाट आर्थिक सहयोग लिनका लागि ‘फर्जी विवाह’को सिफारिस भएको पाइएको छ। नगरपालिकाले विवाह गर्ने उमेर पुगेका छोरीका परिवारलाई ३० हजार रुपैयाँ आर्थिक सहयोग गर्दै आएको छ। सोही सहयोग लिन फर्जी विवाह भएको पाइएको हो। वडाको सिफारिसमा पालिकाले निर्णय गरेर सो आर्थिक सहयोग गर्दै आएको छ। सोही क्रममा मौलापुर नगरपालिका- […]

सम्बन्धित सामग्री

नक्कली बिहे कार्ड छपाएर नगरपालिकाबाट आर्थिक सहायता लिन खोजेपछि

२५ माघ, जनकपुरधाम । रौतहटको मौलापुरमा छोरीको विवाह भन्दै नक्कली निम्तो कार्ड छपाएर एकजनाले नगरपालिका कार्यालयबाट आर्थिक सहयोग लिन खोजेको खुलेको छ । मौलापुर नगरपालिका–९ सोनखियाका महिन्द्र राय यादवले छोरीको बिहे भन्दै नगरपालिकाबाट ३० हजार रुपैयाँ आर्थिक सहायता लिन खोजेका हुन् । मेयर रीना साहका अनुसार महिन्द्रले बिहीबार (२५ माघ) छोरीको बिहे रहेको भन्दै निमन्त्रणा कार्ड छपाएका […]

लिखुका अग्निपीडित चन्द्रबहादुर गुरुङलाई जुट्यो आर्थिक सहयोग

काठमाडौं । ओखलढुंगाको लिखु गाउपालिका वडा नम्बर ७ का अग्नि पीडित चन्द्रबहादुर गुरुङको परिवारलाई स्थानीय युवाहरुको पहलमा आर्थिक सहयोग जुटाइएको छ । गत फागुन २६ गते घर जलेर नष्ट भएपछि अलपत्र परेका गुरुङ परिवारलाई तत्काल पुनस्र्थापनाका लागि गाउँका युवाहरुको पहलमा आर्थिक संकलन गरे ३ लाख ३० हजार ५ सय १८ रुपैयाँ नगद हस्तान्तरण गरिएको हो […]

पूर्वमहासचिव पालुङवाको उपचारमा तरुण दलको आर्थिक सहयोग

काठमाडौं, ६ चैत्र । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदलका पूर्व केन्द्रीय महासचिव पदम पालुङवालाई तरुणदलले आर्थिक सहयोग गरेको छ । लामो समयदेखि काठमाडौंको टिचिङ अस्पतालमा उपचार गराइरहेका पालुङवालाई नेपाल तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङको नेतृत्वमा संकलित रकम हस्तान्तरण गरिएको हो । उनको उचार सहयोगार्थ एक लाख ३० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ […]

रामेछाप बस दुर्घटना : मृतकका परिवारलाई सुनापति गाउँपालिकाले आर्थिक सहयाेग गर्ने

रामेछाप – रामेछापको सुनापती गाउँपालिकाले हिजो भएको बस दुर्घटनामा ज्यान गुमाएका आफ्नो क्षेत्रका नागरिकका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ ।  बस दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई ३० हजार रुपैयाँका दरले दाहसंस्कार तथा काजकिरिया खर्च उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष ठूलो कान्छा तामाङले जानकारी दिनुभयो । उहाँले विज्ञप्ति निकालेर दुर्घटनाका कारण गाउँपालिका शोकमा रहेको बताउनुभयो ।   हिजो बिहान सुनापती गाउँपालिकाबाट छुटेको बस खाँडादेवी गाउँपालिका वडा नम्बर १ मा दुर्घटना हुँदा १३ जनाको ...

मिर्गौला पीडितलाई दुई लाख सहयोग

दुवै मिर्गौला फेल भई उपचारका क्रममा रहेका गुरुङलाई समाजका तर्फबाट दुई लाख ३० हजार ६१२ रुपैयाँ आर्थिक सहयोग गरिएको हो।...

प्रशिक्षक न्यौपानेलाई खेलाडी सुशीलको साथ

काठमाडौं (हाम्रो खेलकुद) – फुटबलर सुशिल लामाले क्यान्सरसँग जुधिरहेको प्रशिक्षक नवीन न्यौपानेको परिवारलाई आर्थिक सहयोग गरेका छन् । सुशीलले आफ्नो आमाको सम्झनामा आयोजना गरेको दिल माया लामा मेमोरियल एमेच्योर फुटसल प्रतियोगिताबाट बचेको केही रकम प्रशिक्षक न्यौपानेको परिवारलाई सहयोग गरेको बताए । सुशीलले ३० हजार रुपैयाँ सोमबार न्यौपानेलाई हस्तान्तरण गरेका हुन् । यस कार्यमा निकेश ठकुरी […]

अमनको उपचारका लागि आर्थिक सहयोग

काठमाडौं, (नेस) ।  तेक्वान्दोकर्मी लगायतले रकम संकलन गरी १३ वर्षीय तेक्वान्दो खेलाडी अमन तामाङकको स्वास्थोपचारका लागि बिहीबार आर्थिक सहयोग प्रदान गरेका छन् । लाजिम्पाटस्थित कान्ति बाल अस्पतालमा उपचाररत अमनलाई वागमती प्रदेश तेक्वान्दो संघको तर्फबाट सचिव उमेश नकर्मीले २० हजार तथा काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले संकलित ३० हजार रुपियाँ अमनका पिता अमरलाई अस्पताल […]

कोरोनाले समस्यामा परेका गृह जिल्लाबासीका लागि गायक पशुपति शर्माको सहयोग

काठमाडौं : गायक पशुपति शर्माले आफ्नो गृह जिल्लाका जनतालाई ३० हजार रुपैयाँ सहयोग गरेका छन्। उनले कोरोना महामारीले समस्यामा परेका स्याङ्जाबासीका लागि उक्त रकम सहयोग गरेका हुन्। शर्माले स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले सञ्चालन गरेको आपत्कालिन राहत कोषमा आर्थिक सहयोग गरेका हुन्। कोरोना महामारीको बेला यस पुण्य कार्यमा सहभागी…

लक्ष्मी लघुवित्तले गर्यो स्वास्थ्य केन्द्रलाई आर्थिक सहयोग

काठमाडौं, ६ जेठ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले स्वास्थ्य केन्द्रलाई ३० हजार नगद आर्थिक सहयोग गरेको छ । संस्थाले बर्दिया जिल्लाको जयनगर, शाखाद्धारा कोभिड–१९ को दोस्रो लहरबाट प्रभावित संक्रमितहरुको स्वास्थ्य उपचारको लागि बारबर्दिया नगरपालिकाको मगरागढी प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री खरिद वापत ३० हजार नगद सहयोग गरेको हो । संस्थाको अनुसार कोभिड–१९ को माहामारीमा संक्रमित […]

उपाध्यक्षको उपचारका लागि मन्त्री आलेको ३० हजार सहयोग

विमल विष्ट, काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले डोटीको पुर्वीचौकी गाउँपालिकाका उपाध्यक्ष निर्मला साउदको उपचारका लागि आफ्नो व्यक्तिगत तर्फबाट रु तीस हजार आर्थिक सहयोग प्रदान गर्नु भएको छ । लामो समयदेखि पेटको समस्याले काठमाडौँको नर्भिक अस्पतालमा उपचार गराइ रहनु भएका उपाध्यक्ष साउदको उपचारमा सहयोग पु-याउने उदेश्यले मन्त्री आलेले उक्त रकम प्रदान गर्नु भएको हो […]