काठमाडौं, (नेस) । तेक्वान्दोकर्मी लगायतले रकम संकलन गरी १३ वर्षीय तेक्वान्दो खेलाडी अमन तामाङकको स्वास्थोपचारका लागि बिहीबार आर्थिक सहयोग प्रदान गरेका छन् । लाजिम्पाटस्थित कान्ति बाल अस्पतालमा उपचाररत अमनलाई वागमती प्रदेश तेक्वान्दो संघको तर्फबाट सचिव उमेश नकर्मीले २० हजार तथा काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले संकलित ३० हजार रुपियाँ अमनका पिता अमरलाई अस्पताल […]