काठमाडौं, ६ जेठ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले स्वास्थ्य केन्द्रलाई ३० हजार नगद आर्थिक सहयोग गरेको छ । संस्थाले बर्दिया जिल्लाको जयनगर, शाखाद्धारा कोभिड–१९ को दोस्रो लहरबाट प्रभावित संक्रमितहरुको स्वास्थ्य उपचारको लागि बारबर्दिया नगरपालिकाको मगरागढी प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री खरिद वापत ३० हजार नगद सहयोग गरेको हो । संस्थाको अनुसार कोभिड–१९ को माहामारीमा संक्रमित […]