प्रशिक्षक न्यौपानेलाई खेलाडी सुशीलको साथ

काठमाडौं (हाम्रो खेलकुद) – फुटबलर सुशिल लामाले क्यान्सरसँग जुधिरहेको प्रशिक्षक नवीन न्यौपानेको परिवारलाई आर्थिक सहयोग गरेका छन् । सुशीलले आफ्नो आमाको सम्झनामा आयोजना गरेको दिल माया लामा मेमोरियल एमेच्योर फुटसल प्रतियोगिताबाट बचेको केही रकम प्रशिक्षक न्यौपानेको परिवारलाई सहयोग गरेको बताए । सुशीलले ३० हजार रुपैयाँ सोमबार न्यौपानेलाई हस्तान्तरण गरेका हुन् । यस कार्यमा निकेश ठकुरी […]

सम्बन्धित सामग्री

कैदीहरुबाट खेलाडी र प्रशिक्षक उत्पादन

काठमाडौँ – सेल्टर आश्रय नेपालले एएफसीको सहयोगमा थुनामा रहेका कैदी बन्दीहरुबाट खेलाडी, प्रशिक्षक र रेफ्रीहरु उत्पादन गरेको छ। कैदी जीवन बिताइरहेका व्यक्तिहरुलाई पुनःस्थापना हुनको लागि सही बाटो देखाउने उद्देश्यका साथ उनीहरुलाई खेलाडी, प्रशिक्षक र रेफ्रीको प्रशिक्षण दिएको हो। चार महिना चलेको प्रशिक्षण शुक्रबार झापामा सम्पन्न भएको हो। प्रशिक्षणमा १८ जना प्रशिक्षक, १८ रेफ्री र २३ […]

बिर्तामोडमा प्रशिक्षक र २ खेलाडी सम्मानित

बिर्तामोड (हाम्रो खेलकुद) –झापाका फुटबलका प्रशिक्षक र दुई खेलाडी गृहनगरमा बुधबार सम्मानित तथा पुरस्कृत भएका छन् । सम्मानित तथा पुरस्कृत हुनेहरुमा राष्ट्रिय फुटबल टोलीका सहायक प्रशिक्षक प्रवेश कटुवाल छन् । सम्मानित हुने खेलाडीमा निशान खड्का र अभिषेक बराल छन् । उनीहरुलाई बिर्तामोड नगरपालिका नगर खेलकुद विकास समितिले एक कार्यक्रम गरेर सम्मान गरेको अध्यक्ष विकास गिरीले […] The post बिर्तामोडमा प्रशिक्षक र २ खेलाडी सम्मानित first appeared on Hamro Khelkud.

नेपाल टि२० लिग : बीचमै फर्कन थाले विदेशी खेलाडी र प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगबाट लगातार विदेशी खेलाडी र प्रशिक्षक फर्कन थालेका छन् । लिग मध्यभागमा आइपुग्दा केहि टोलीका प्रशिक्षक र विदेशी खेलाडी आन्तरिक कारण देखाउँदै नेपाल छाड्न थालेका हुन् । लिगमा सहभागी मध्यका सबैभन्दा ठूला नाम विराटनगर सुपर किंग्सका सुपरस्टार सिकन्दर राजाले नेपाल छाडिसकेका छन् । राजा शुक्रबार नै पाकिस्तान फर्केका हुन् […]

नवौं राष्ट्रियमा पदक जित्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई महानगरको सम्मान

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पोखरा महानगरपालिकाले शुक्रबार नगदसहित सम्मान गरेको छ। महानगरपालिकाले १६६ जना खेलाडी, ३५ प्रशिक्षक र २५ व्यवस्थापकलाई सम्मान गरेको हो।...

नवौं राष्ट्रिय खेलकुदः प्रशिक्षक बिनै सुरु भयो खेलाडी छनौट र प्रशिक्षण

गण्डकी प्रदेशले प्रशिक्षक बिना नै खेलाडी छनौट र प्रशिक्षण सुरु गरेको छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलाडी छनौट र प्रशिक्षण सुरु हुँदा पनि प्रशिक्षक छैनन्।...

खेलाडी-प्रशिक्षक विवाद : छानबिन गर्ने जिम्मेवारी जबरालाई

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले पछिल्लो समय मुख्य प्रशिक्षक अब्दुल्ला अल-मुताइरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबीचको विवादबारे सत्यतथ्य छानबिन गर्ने भएको छ।एन्फाले आज (बुधबार) नेपाली सेनाका पूर्वउपरथी तथा पूर्वखेलाडी भिक्टर शमशेर जबरालाई एक हप्तामा विवादको सत्यतथ्य पत्ता लगाएर एन्फालाई प्रतिवेदन बुझाउन भनिएको छ। यसअघि मंगलबार खेलाडी र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाबीच भएको छलफलपछि छानबिन समिति गठन गर्न अध्यक्ष शेर्पा तयार भएका थिए।मुख्य प्रशिक्षक अल-मुताइरीको कार्यशैलीमा अ

प्रशिक्षक अल्मुताइरीसँग विवाद हुँदा रोहितसहितका खेलाडी प्रशिक्षणमा अनुपस्थित

मुख्य प्रशिक्षक अब्दुला अल्मुताइरीसँग विवाद हुँदा राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका केहि खेलाडी अनुपस्थित भएका छन् । अल्मुताइरीसँगको खटपटपछि रोहित चन्दसहित केही खेलाडी बन्द प्रशिक्षणमै अनुपस्थित छन् । दशरथ रंगशालामा राष्ट्रिय टोलीको प्रशिक्षण भइरहेको छ ।होस्टलमा खेलाडी राखेको विषयमा विवाद भएको प्रशिक्षणमा अनुपस्थित एक खेलाडीले रातोपाटीलाई भने । मुख्य प्रशिक्षक अल्मुताइरीले प्रशिक्षणमा आर्मीबाट थप तीन खेलाडी बोलाएको पनि खुलेको छ ।

प्रशिक्षक पुवुदुले भने-‘एक-दुई दिनभित्रै सबै खेलाडी बन्द प्रशिक्षणमा आउँछन्’

काठमाडौँ, १९ पुस। नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुवुदु दशानायकेले एक-दुई दिनभित्रै सबै खेलाडी बन्द प्रशिक्षणमा सहभागी हुने बताएका छन्। आज (सोमबार)देखि सुरू भएको राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा सबै खेलाडी उपस्थित नभएपछि उनले एक-दुई दिनमा सबै खेलाडी सहभागी हुने बताएका हुन् । सोमबार सुरु बन्द प्रशिक्षणमा कारवाहीमा परेका चारसहित नौ खेलाडी अनुपस्थित भएका थिए। […]