उपाध्यक्षको उपचारका लागि मन्त्री आलेको ३० हजार सहयोग

विमल विष्ट, काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले डोटीको पुर्वीचौकी गाउँपालिकाका उपाध्यक्ष निर्मला साउदको उपचारका लागि आफ्नो व्यक्तिगत तर्फबाट रु तीस हजार आर्थिक सहयोग प्रदान गर्नु भएको छ । लामो समयदेखि पेटको समस्याले काठमाडौँको नर्भिक अस्पतालमा उपचार गराइ रहनु भएका उपाध्यक्ष साउदको उपचारमा सहयोग पु-याउने उदेश्यले मन्त्री आलेले उक्त रकम प्रदान गर्नु भएको हो […]

सम्बन्धित सामग्री

जहाज कुर्दाकुर्दै ज्यान गुमाउँछन् कर्णालीवासी

निमोनिया, झाडापखाला र रुघाखोकीबाट पीडित छोरालाई थप उपचारका लागि नेपालगन्ज लैजान पिता सुरजले सात दिन लगाएर ३० हजार खर्च जोहो गरे, तर जहाज नै आएन, उपचार अभावमै ६ महिने नाबालक इमरानले...

मिर्गौला पीडितलाई दुई लाख सहयोग

दुवै मिर्गौला फेल भई उपचारका क्रममा रहेका गुरुङलाई समाजका तर्फबाट दुई लाख ३० हजार ६१२ रुपैयाँ आर्थिक सहयोग गरिएको हो।...

अमनको उपचारका लागि आर्थिक सहयोग

काठमाडौं, (नेस) ।  तेक्वान्दोकर्मी लगायतले रकम संकलन गरी १३ वर्षीय तेक्वान्दो खेलाडी अमन तामाङकको स्वास्थोपचारका लागि बिहीबार आर्थिक सहयोग प्रदान गरेका छन् । लाजिम्पाटस्थित कान्ति बाल अस्पतालमा उपचाररत अमनलाई वागमती प्रदेश तेक्वान्दो संघको तर्फबाट सचिव उमेश नकर्मीले २० हजार तथा काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले संकलित ३० हजार रुपियाँ अमनका पिता अमरलाई अस्पताल […]

चीनद्वारा ३० हजार लिटर तरल अक्सिजन हस्तान्तरण

नेपालमा कोरोना संक्रमितहरुको उपचारका लागि अक्सिजनको चरम अभाव भएपछि नेपालको उत्तरी छिमेकी मित्रराष्ट्र चीनबाट ३० हजार लिटर तरल अक्सिजन नेपाललाई हस्तान्तरण गरिएको छ । नेपालका लशनिबार तातोपानी सीमामा अक्स्जिन हस्तान्तरण गरिएको हो । नेपालका लागि चिनीया राजदूत होउ यान्छीले ट्वीटरबाट जानकारी दिनुभएको हो । कोरोना भाइरस संक्रमण सुरु भएसंगै चीनबाट ठूलो मात्रामा स्वास्थ्य सामग्री सहायता …

उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गरिने

सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको उजुरीपछि काठमाडाँै जिल्ला प्रशासन कार्यालयले काठमाडौँ मेडिकल कलेज (केएमसी) र ह्याम्स अस्पताललाई बुधबार स्पष्टीकरण सोधेको छ । कोरोना सङ्क्रमितको उपचारका लागि केएमसी अस्पतालले दैनिक ३० हजार रुपियाँसम्म र ह्याम्स अस्पतालले दैनिक ५० हजार रुपियाँसम्म शुल्क सूची सार्वजनिक गरेपछि स्पष्टीकरण सोधिएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो । सरकारले तोकेकोभन्दा बढी शुल्क लिएमा कानुनी कारबाही हुने चेतावनी दिइएको छ ।

क्यान्सर पीडित राईलाई आर्थिक सहयोग

काठमाडौं । सल्यान जिल्ला खेलकुद विकास समिति एथलेटिक्स सहायक प्रशिक्षक रविनकुमार राईलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । नेपाल एथलेटिक्स संघले राईलाई ६० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो । ३० हजार नगद र बाँकी रकम बराबरको चेक राईलाई हस्तान्तरण गरिएको थियो । संघको तर्फबाट सचिव आरके विष्टले राईलाई रकम हस्तान्तरण …

https://nagariknews.nagariknetwork.com/social-affairs/258991-1593509306.html

क्षत्रीले हालै नेपाल घर भई भारतमा रहेका अग्निपीडित ज्ञानबहादुर विकका छोरा कृष्ण विकको उपचारका लागि २ लाख ३० हजार सहयोग गरेका छन् । यसमा क्षत्रीकी बहिनीको पनि सहभागिता छ ।