नक्कली बिहे कार्ड छपाएर नगरपालिकाबाट आर्थिक सहायता लिन खोजेपछि

२५ माघ, जनकपुरधाम । रौतहटको मौलापुरमा छोरीको विवाह भन्दै नक्कली निम्तो कार्ड छपाएर एकजनाले नगरपालिका कार्यालयबाट आर्थिक सहयोग लिन खोजेको खुलेको छ । मौलापुर नगरपालिका–९ सोनखियाका महिन्द्र राय यादवले छोरीको बिहे भन्दै नगरपालिकाबाट ३० हजार रुपैयाँ आर्थिक सहायता लिन खोजेका हुन् । मेयर रीना साहका अनुसार महिन्द्रले बिहीबार (२५ माघ) छोरीको बिहे रहेको भन्दै निमन्त्रणा कार्ड छपाएका […]