काेराेना कहर : बेड भरिएपछि दाङकाे बेलझुण्डीमा अस्पतालबाहिरै राखेर सङ्क्रमितकाे उपचार

दाङ । दाङ बेलझुण्डीकाे कोरोना विशेष अस्पतालमा बिरामीको चाप बढेपछि अस्पताल बाहिर बरन्डामै राखेर उपचार गर्नुपर्ने अवस्था अ‍ाएकाे छ । बेडकाे अभाव भएपछि बरन्डा, कोलिया र भुईंमा राखेर उपचार गर्न थालिएको अस्पताल प्रशासनले जनाएको छ । कोरोनाका बिरामीलाई उपचार गर्ने गरी स्थापना गरिएकाे प्रदेशस्तरीय कोरोना विशेष अस्पताल बेलझुण्डीमा क्षमताभन्दा बढी बिरामी आएपछि उपचारका लागि बेड अभाव हुँदा चिसो...

सम्बन्धित सामग्री

कोरोना कहर : ९० प्रतिशत बिरामी अक्सिजनको सहारामा, भरिए अस्पताल, बेड पाउनै गाह्रो

टेकु अस्पतालमा भर्ना भएका अधिकांश बिरामी सिकिस्त छन् । २० जना आईसीयूमा १२ जना भेन्टिलेटरमा भर्ना भएका छन्

कोरोनाको दोस्रो लहरमा यो समस्या सबैभन्दा धेरै, थाहा पाउनुस् कहिले जाने अस्पताल

कोरोनाको कहर दिनानुदिन बढ्दो छ । बिरामीको बढ्दो समस्याका बीच अस्पतालमा आइसीयू बेड र अक्सिजनको कमी पनि चिन्ताको ठूलो विषय हो । डबल म्यूटेन्ट भेरियन्टमा साससँग जोडिएका समस्या धेरै देखिएका छन् । यद्यपि, भारतका एम्सका निर्देशक डा. रणदीप गुलेरियाले सबै बिरामीलाई अक्सिजन थेरेपी दिन आवश्यकता नभएको बताएका छन् । त्यसैले अक्सिजन स्याचुरेसनका साथै बिरामी कहिले अस्पताल जानुपर्छ भन्नेबारे जानकारी लिन आवश्यक छ ।के हो अक्सिजन स्याचुरेशन ?अक्सिजन स्याचुरेशन फोक्सो र विभिन्न अंगसम्म जाने रगतको अक्सिजेनेटेड हिमोग

भारतमा कोरोनाको कहर : कतै पनि बेड नपाएपछि पीडित भन्छन्– सुई हानेर मार्देओ बरू

भारतको महाराष्ट्रमा रहेको चन्द्रपुरमा कोरोना अनियन्त्रित भएको छ । त्यहाँको स्वास्थ्य प्रणाली पूरै ध्वस्त भएको छ ।  कुनै पनि अस्पतालमा बेड उपलब्ध छैन । अस्पतालको बेड खोज्दै रोगीहरू तेलंगाना पुगिरहेका छन् ।  एकजना छोराले दुई दिनदेखि आफ्ना पितालाई एम्बुलेन्समा राखेर यताउता लगेको भए पनि कतै बेड पाएनन् । हैरान भएर छोराले बेड छैन भने बुवालाई सुई घोचेर मार्देओ बरू भन्दै मार्मिक पुकार गरेका छन् ।  सागर नारशेट्टीवारका ७१ वर्षीय पिता कोरोनापीडित हुन् र उनले अस्पतालमा बेड पाएका छैनन् । सागर अनेकौं सरकारी तथा न...

कोरियाको कहर : कोमामा ओम, बेदनामा उमा

वीर अस्पतालको आईसीयू-२ को बेड नम्बर ३ मा मुडासरी लडिरहेका छन् ओमनाथ ढकाल (४१) । कोरियामा सात महिना अगाडि अचानक ढलेर कोमामा पुगेका उनलाई शुक्रबार काठमाडौं ल्याएर वीरमा भर्ना गरिएको हो । शरीर जीर्ण छ, सुकेको …