अफगानिस्तान पुनर्निर्माणको अनुसन्धान गरिरहेको अमेरिकी एजेन्सी स्पेसल इस्पेक्टर जेनेरल अफ अफगानिस्तान रिकन्सट्रकसन(सिगार)ले हालैको एक प्रतिवेदन सार्बजनिक गर्यो । रिर्पोटमा अफगानिस्तानका पूर्व राष्ट्रपति असरफ घानीले देश छोड्दा आफूसँग दस लाख डलरभन्दा कम रकम लिएको बताएको छ।गत वर्ष अगस्ट १५ मा काबुलमा तालिबान प्रवेश गरेपछि राष्ट्रपति घानी केही नजिकका सहयोगी र सुरक्षाकर्मीसहित अफगानिस्तानबाट भागेका थिए । यसअघि घानीले देश छाडेर बाहिरिदाँ पूर्व राष्ट्रपतिले करोडौं डलर लिएर भागेको हल्ला फैलिएको थियो ।&nb